• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ड्युटीमा खटिएका ३२ वर्षीय प्रहरी हवल्दार को मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २१, शनिबार (७ साल अघि)
    senaa deth

    Advertisement

    हुम्ला, २१ बैशाख । जिल्ला प्रहरी कार्यलय हुम्लामा कार्यरत एक प्रहरीको आज बिहान मृत्यु भएको छ । प्रहरी कार्यालयको ड्युटीमा रहेको दैलेख नारायण नगरपालिका १ घर भएका ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो ।विहान साढे ९ बजे एक्कासी हवल्दार खड्को जिल्ला प्रहरी कार्यलयमै डिउटीमा खटिएको समयमा एकासी विरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल हुम्लामा लाने क्रममा बिच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नावय उपरिक्षक राम प्रसाद घर्तिमगरले बताए ।

    मृतक खड्का ह्रदयघातका कारणले मृत्यु भएको हुन सक्ने जिल्ला अस्पाताल कार्यलय श्रोतले जानकारी दिएको छ ।मृतक हल्दार खड्का यस अघि पनि मुटु र प्रेसरको विरामी भएकोले नियमित औषधि प्रयोग गरिरहेको समेत प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताए । जिल्ला प्रहरी कार्यलयमा हुम्लामा प्रहरी जवान भएर ११ महिना बिताएका खड्का भरखरै प्रहरी जवनाबाट प्रहरी हल्दार पदमा बढुवा भएको थियोमृतक खड्को लाश प्रहरी केन्द्रिय कार्यलयको पहलमा र जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा मृतककै गृह जिल्ला दैलेख नारायाण नगरपालिकामा हेलिकप्टरद्धारा पुराउने पहल भईरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताए ।मृतक खड्को शव जिल्ला अस्पातालको शब गृहमा राखिएको छ । खड्का के कारणले मृत्यु भएको हो ? सो को जनाकारी पोस्टमार्टमपछि मात्र थाहा हुने भएकाले अहिले केही भन्न नसकिने जिल्ला

    अस्पताल श्रोतले जनाएको छ ।दैलेखैमा पोस्टमार्टम गर्ने मृतकका घरपरिवारले दैलेखैमा पोस्टमार्टम गर्ने भने पछि मृतकको लासलाई जिल्ला
    अस्पताल हुम्लामा पोस्टमार्टम नगरी दैलेख पठाउने तयारी भईरहेको प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताए ।सिन्जा

    थप खबर यो पनी हेर्नुहोसः

    जुम्ला, २१ बैशाख। जुम्ला जिल्लाको सिन्जा क्षेत्रमा रहेको हिमा नदिबाट अबैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भईरहेको छ । पछिल्लो समय निजी तथा सरकारी भवन, घर र सडकहरु निमार्ण गर्न हिमा नदिबाट धमा धम ढुङ्गा, गिट्टी र बालुवा उतखनन् भइरहेकोढुङ्गा, गिट्टी र बालुवा हिमा नदीबाट उत्खनन् भएपछि नदी जन्य माछा लगाएत अन्य जिव जन्तुहरु पनि लोप हुँदै गइरहेको छ ।

    हिमा नदीबाट अबैध रुपमा ढुङ्गा, गिट्टा र बालुवा दिन प्रतिदीन ओसार पसार भईरहेको छ । सिन्जा गाँउपालिकाको परिसरका रोडाको ५ सय ,बालुवा चालेको प्रति ट्याक्टर १५ सय शुल्क लिदै आएको छ । प्रत्यक वडा कार्यालयबाट नगदे रसदि काटेर नियमित शुल्क लिने गरेको छ ।ईआई गरेर ठेक्का पट गरी नदि जन्य बस्तु उदखनन् गनु पर्ने हो । तर गाँउपालिकाको निर्णय अनुसार शुल्क लिईरहेको सिन्जागाँउपालिका वडा नम्बर ३ बस्ने रतन बहादुर शाहीले बताएका छन । सिंन्जा गाँउपालिकाले बनाएको नियम अनुसार कुनै ब्याक्तिले शुल्क नबुझाएको उनी बताउँछिन् ।जताततै बालुवा, ढुङ्गा र गिट्टी उतखनन् भईरहेको कार्यलाई रोक्ने भएको छ । उक्त कामलाई तत्काल बैठक बोलाएर बन्द गर्ने र कुनै विषेश ठाँउमा मात्र बालुवा, ढुङ्गा , गिट्टी उतखनन् गर्न पाउने नियम बनाउने अध्क्षय देवल सिंह रावतले बताएका छन ।

    विषेश गरी कर्णाली राजमार्ग अन्तर्गत बाजागाडादेखि नरकोट सम्मको सडक निमार्णका सबै भन्दा बढी हिमा नदीको बालुवा, ढुङ्गा र गिट्टी उतखनन् भइरहेको छ ।वर्षा याममा नदीको बाहव वढ्दै गएपछि किनारामा रहेको खेतियोग्य जमिनमा ठूलो असर हुने स्थानीय बासीको भनाइ छ । डोजर प्रयोग गरेर नदीको बालुवा, ढुङ्गा र गिट्टी निकाल्दै आएको स्थानीयबासी बताउछन्

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution