• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

३

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

४

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

५

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

६

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

७

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

८

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

९

दुर्गा प्रसाईं पक्राउ

१०

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

११

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

१२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आर्थिक अवस्था कमजोर भएको देवकिलाई नयाँ घर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २६, बिहिबार (७ साल अघि)
    60029076_675894782865876_2215715856401301504_n

    Advertisement

    कावासोती । जुनसुकै पार्टीप्रति आस्था रख्ने भएपनि सबैलाई समान रुपले सहयोग गर्न आफु सधै अग्रसर रहने नेपाली काग्रेसका महासमिति सदस्य विष्णु कुमार कार्कीले बताएका छन् । पुर्वि नवलपुर कावासोतिको पाचकठ्ठाका बासिन्दा देवकि आले मगरलाई घर तथा आर्थिक हस्तान्तरण गदै कार्किले यस्तो बताएका हुन् । २०७४ साल मसिर ६ गते सडक दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय रोशन बाहादुर ठाडा मगरका श्रीमती देवकि आले मगरको आर्थिक अवस्था कमजोर भएको कारण विष्णु कुमार कार्की तथा कर्णेल धन बाहादुर मास्कि रानाा र कालिका नारि विकास मञ्चको सक्रियतामा नयाँ घर निर्माण गरि बुधवार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको थिए ।
    कालिका नारि विकास मञ्चका अध्यक्ष जोशिला भुजेलको सभापतित्वमा भएको कार्यक्रममा विष्णु कुमार कार्की प्रमुख अतिथि रहेको थियो । यसैगरी समाजसेवी कर्णेल धन बहादुर मास्कि राना मगरको विशेष आतिथ्यता रहेको कार्यक्रममा समाजसेवी सुमित्रा खनाल, बाबुराम राना मगर, लिला मास्कि राना मगर, दुर्ग बहादुर गुरुङ, लेखनाथ तिवारी, प्रेम राना तथा तारामाया आले लगाएत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा कर्णेल धन बहादुर मास्कि राना मगरले विभिन्न सहयोगी दाताहरुबाट संकलन भएको रु. चालीस हजार पचास रुपैैयाा समेत मृतककि श्रीमती देवकि आले मगरलाइ हस्तान्तरण गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका


  • Advertisement

    समाचार
  • १

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • २

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ३

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ४

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ५

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ६

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ७

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • ८

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • ९

    दुर्गा प्रसाईं पक्राउ

  • १०

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution