• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विपद ब्यवस्थापन जलवायु परिवर्तन अनुकूलन सम्बन्धि परियोजनाको अनुगमन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ १०, शुक्रबार (६ साल अघि)

    Advertisement

    ज्ञानु पंगेनी

    नवलपुर , १० जेठ

     

    ईसाई समाज नवलपरासी र यू .एम. एन. रुपन्देही कलस्टरको साझेदारीमा नवलपुरको हुप्सेकोट गाउपालिकामा संचालन गरिएको विपद ब्यवस्थापन जलवायु परिवर्तन अनुकूलन तथा अल्पीकरण सम्बन्धि परियोजनाको अनुगमन गरिएको छ ।
    प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल , हुप्सेकोट गाउपालिका प्रमुख लक्ष्मी पाण्डे , हुप्सेकोट गाउपालिका वडा नम्बर दुईका वडा अध्यक्ष पदक पौडेल क्षेत्री , चारका वडा अध्यक्ष रोशन थापा , पा“चका वडा अध्यक्ष पदम पदम वहादुर राना , पशु शाखा , कृषि शाखा , गैर सरकारी महासंघ नवलपुर लगायतका प्रतिनिधि सहितको टोलीले लगायतको हुप्सेकोट पा“च बसेनीमा निर्माण गरिएको सिंचाई आयोजना , खानेपानी टंकी , डिपिङ्ग टंकी ,अर्गानिक तरकारी खेती , वडा नम्बर चारको कोईलीफेदीमा निर्मँण गरिएको कूलोको स्लेप , आई.पि.एम. तालिमको उपलब्धी तथा विपदका वेला बाढी पहिरो रोकथामका लागि आवश्यक पर्ने ग्याविन जालीका अनुगमन गरिएको थियो ।

     


    वडा नम्बर पा“च बसेनीमा अनुगमनपछि गरिएको अन्तरकृया कार्यक्रममा बसेनी विपद ब्यवस्थापन समितिका सचिव भिम प्रसाद रजालीले ईसाई समाज र यु .एम. एन. को सहयोगमा संचालन भएका विभिन्न योजनाहरुका बारेमा जानकारी गराएका थिए । उनले विपद ब्यवस्थापनका लागि बसेनीमा पहिरोग्रस्त क्षेत्रहरुमा ग्याविन जाली बगाउने , खानेपानी टंकी र सिंचाई आयोजना , प्राथमिक उपचार तालिम , अर्गानिक कृषि तालिम लगायतका काम भएको जानकारी दिए ।

    कार्यक्रममा गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले ईसाई समाजले गाउपालिकामा विपद ब्यवस्थापनका लागि गरेका विकास निर्माणका कामलाई दिगोपना दिनका लागि आउदा दिनहरुमा वडा स्तरबाट योजना तयार गरेर ल्याउन भन्ने र बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएकी थिईन ।

    यस्तै हुप्सेकोटको वडा नम्बर चार कोईलीफेदीमा पनि योजनाको अनुगमन र अन्तरकृया गरिएको थियो । अन्तरकृयामा कोईलीफेदी विपद ब्यवस्थापन समितिका कोषध्यक्ष निर वहादुर ठकुरीले गाउमा व्रिगेड निर्माण , रकेट चुलो निर्माण , गविन जाली बुन्ने तालिम , पक्की कूलो निर्माणको काम भएको जानकारी दिए । ग्याविन जाली बुन्ने तालिम लिएपछि अहिले गाउमा आवश्यक पर्ने जाली बुन्ने काम आफुहरुले नै गर्न सक्ने भएको बताए । यस्तै अर्गानिक तरकारी खेतीको तलिम लिएर अहिले गाउनै तरकारी खेती गर्दै आएको उनले बताए । वेमौसमी तरकारी खेती गरेर प्रशस्त आम्दानी गर्दै आएको उनले बताए । एक वर्षमा तीन सिजन तरकारी खेती गरी वर्षमा खर्च कटाएर तीन लाख रुपैयासम्म आम्दानी गर्न सफल भएको उनले बताए ।
    कार्यक्रममा यू .एम. एन. रुपन्देही कलस्टरकी टिम लिडर शभु तामाङ्गले जलवायु परिवर्तनले ठूलो विपद निम्त्याउने भएकाले त्यसको अनुकूलनका लागि संस्थाले अर्गानिक तरकारी खेतीलाई प्रोत्साहन गरेको जानकारी दिईन । वनमा अनावश्यक फैलिएर वनजंगल नास गर्ने वनमारालाई सदुपयोग गर्दै आम्दानीको श्रोत बनाउन सकिने हुदा व्रिगेड बनाउने तालिम दिएको र धु“वा रहित चुलो प्रयोग गर्न सके जलवायुमा असर नपर्ने हुदा रकेट चुलो बनाउने तालिम दिएर कार्यान्वयन गर्न समेत सफल भएको बताईन ।
    अन्तरकृयामा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जलवायु परिवर्तनकै कारण अहिले नेपालका हावाहुरीले ठूलो विपद नित्याईरहेको समयमा अबका दिनमा हावाहुरीबाट पर्ने विपदका बारेमा पनि सचेतनाका कार्यक्रम गर्नुपर्ने र राहत उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने अवस्था आएको बताए । उनले विपदका क्षेत्रमा ईसाई समाजले राम्रो काम गर्दे आएको भन्दै आगामि दिनहरुमा विपदका क्षेत्रमा काम गर्ने नवलपुरका सबै संघसंस्थालाई एकिकृत गरेर अगाडी लैजाने योजनामा आफु रहेको बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution