
कतारबाट काठमाण्डाैकाे त्रिभुवन विमास्थलमा अवतरण गर्ने क्रममा आइतबार कतार एयरवेजको जहाजमा चरा ठो’क्कि’एको छ।
आइतबार मध्यान्ह भएकाे घ’ ट’नापछि कतार एयरवेजको क्युआर ६४५ जहाजलाई ग्राउण्डेड गरिएकाे त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ ।
विमानमा चरा ठाे’कि’एकाे बारे कतार एअरवेजका एअरपाेर्ट म्यानेजर अर्पन दवाडीले भन्नुभयाे, ‘कतारबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा इञ्जिनमा बर्ड स्ट्राइक भएपछि विमानलाई ग्राउण्डेड गिरएकाे छ। कतारबाट इञ्जिनियरहरुकाे टाेली नेपाल हिँडिसकेकाे छ र प्राविधिक टाेलीले जाँच गरेपछि विमानमा के कति क्ष’ ति भएकाे भन्ने थाहा हुन्छ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१