• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ३२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीको सेन्ट जोसेफले बृद्धाश्रम सहयोगार्थ देउसी भैलो गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ कार्तिक ५, मंगलबार (६ साल अघि)
    75278303_2316629365113493_2790501348120985600_n

    Advertisement

    कावासोती । नवलपुरको कावासोती ३ मा रहेको कावासोती सेन्ट जोसेफ विद्यालयले देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
    कावासोती १२ मा रहेको बृद्धाश्रम सहयोगार्थ एवम कावासोती नगरपालिकालाई बालमैत्री समाज निर्माणको लागि बालमैत्री देउसी भैलो कार्यक्रम २०७६ आयोजना गर्ने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कडा अनुशासनमा संस्कार सहितको व्यवहारीक शिक्षा भन्ने उदेश्यका साथ एचिभर्स गुरुपको नयाँ व्यवस्थापनमा संचालित विद्यालयले बालबालिकाहरुको चौतर्फी विकासको लागि विद्यालयमा मात्र शिक्षा लिने र दिने मात्र नभई विद्यार्थीहरुलाई कला धर्म र संस्कृतिको बारेमा समेत जानकारी गराउन बालबालिकालाई देउसी भैलो कार्यक्रम संचालन गर्न लागीएको सेन्ट जोसेफ स्कुलका प्रिन्सीपल कमल चापागाईले बताए ।
    विद्यालयमा गठन गरीएको सेन्ट जोसेफ बालक्लव, सेन्ट जोसेफ कला साहित्य तथा साँस्कृतिक क्लवको आयोजना तथा विद्यालयको व्यावस्थापनमा बालमैत्री देउसी भैलो कार्यक्रम आयोजना गरीएको प्रिन्सीपल चापागाईले बताए । उनले यहाँका प्रकृति, समाजको संरचना, विभिन्न चाडपर्वहरुको बारेमा जानकारी र स्थानहरुको बारेमा स्थलगत भ्रमण, अतिरिक्त क्रियाकलापमा सहभागिता र यस स्थानमा सञ्चालन हुने विभिन्न सामाजिक क्रियाकलापमा समेत सहभागिता गराउने लक्ष्यका साथ देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको जानकारी गराईएको छ । विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत विशुद्ध बालबालिकाहरुको विकासको लागि उनीहरुको सहभागितामा नै बालमैत्री देउसी भैलो कार्यक्रम सञ्चालन गरिने जनाईएको छ । देउसी भैलो कार्तिक ७ गते विद्यालय परीसरबाट शुरु गरी देवचुली र कावासोतीका विभिन्न १५ स्थानमा १० गते सम्म संचालन गरीने कार्यक्रम संयोजक विकास थापाले जानकारी दिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution