• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लालपूर्जा पाउने आसमा बसेका नवलपुरका ३३ हजार बढी परिवारमा निरासा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ श्रावण २०, बुधबार (५ साल अघि)
    nawalpur

    Advertisement

    कावासोती । पूर्वि नवलपरासी (नवलपुर)मा ३३ हजार ६ सय ३५ परिवारले लालपूर्जा माग गरेका छन् । जिल्लामा रहेको ४ नगरपालिका र ४ गाउँपालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासीहरुले लालपूर्जा माग गरेका हुन् । तर बर्षाै देखी लालपुर्जाको आसमा बसेका परिवार पुनः निरास बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेपछी लालपुर्जाको आसमा बसेका निरास बनेका हुन् ।
    नवलपुरका सबै स्थानिय तहमा भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत धमाधम काम भईरहेको थियो । जिल्लाका सबै स्थानीय तहमा बिभिन्न चरणमा कम चलिरहदा आयोग खारेज भएको हो । आयोग खारेज भएसंगै अब पुन लालपुर्जा बितरण हुने होकी होईन अन्योल बनेको छ ।
    कावासोतीमा मात्र ७ हजार ५ सय ४० परिवारले लालपूर्जा माग गरेका थिए । जस अन्र्तगत भूमिहिन दलित ६ सय ९७ , भूमिहिन सुकुमवासी १ हजार २ सय ४० र अव्यवस्थित बसोबासी ५ हजार ६ सय ३ परिवार रहेको इकाई प्रमुख पवन रुपाखेतीले जानकारी दिए । रुपाखेतीका अनुसार कावासोती ३ र ५ नम्बर वडामा जग्गा नापजाँच गरि लालपूर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको थियो । भदौ दोश्रो साताबाट लाजपुर्जा बितरणको तयारी गरेको कावासोती नगरपालिकामा अब भूमिहिन दलित, भूमिहिन सुकुम्बासीले लालपुर्जा पाउने या नपाउने अन्योलता भएको छ । आयोगनै खारेज भएसँगै अब लालपुर्जा बाड्ने काम रोकिने जनाईएको छ ।
    नवलपुरका अन्य स्थानीय तहमा समेत पुर्जा बितरणकालागि बिभिन्न चरणमा काम भएको थियो । जिल्लाको मध्यविन्दु नगरपालिकामा भूमिहिन दलित २ सय ९७ , भूमिहिन सुकुमवासी १ हजार २ सय ४० र अव्यवस्थित बसोबासी ५ हजार ६ सय ३ परिवार गरि जम्मा ७ हजार ५ सय ४० परिवारले लालपूर्जा माग गरेका थिए । त्यस्तै जिल्लाको गैडाकोट नगरपालिकामा भूमिहिन दलित ६ सय ६ , भूमिहिन सुकुमवासी १ हजार ७९ र अव्यवस्थित बसोबासी २ हजार ८ सय २६ गरि जम्मा ४ हजार ५ सय ११ परिवारले लालपूर्जा माग गरेका थिए । त्यस्तै जिल्लाको देवचुली नगरपालिकामा पनि भूमिहिन दलित ४ सय २१ , भूमिहिन सुकुमवासी १ हजार ६३ र अव्यवस्थित बसोबासी २ हजार ९ सर ५९ गरि जम्मा ४ हजार ४ सय ४३ परिवारले लालपूर्जा माग गरेको थिए । त्यस्तै जिल्लाको बिनयीत्रिबेणी गाउँपालिकाले पनि भूमि समस्या समाधान गर्न काम अगाडी बढाएको र अब आयोग खारेज भए पछि अन्योलता बढेको प्रमुख प्रशासकिय अधिकृत ज्योती अर्यालले जानकारी दिए । उनका अनुसार बिनयीत्रिबेणी गाउँपालिकामा भूमिहिन दलित १ सय २० , भूमिहिन सुकुमवासी ३ सय ३२ र अव्यवस्थित बसोबासी ३ हजार ५ सय ९६ गरि जम्मा ४ हजार ४८ जनाले लालपूर्जा माग गरेको छन् । त्यस्तै जिल्ला हुप्सेकोट गाउँपालिकामा भूमिहिन दलित २ सय ९, भूमिहिन सुकुमवासी ३ सय ६५ र अव्यवस्थित बसोबासी २ हजार १४ गरि जम्मा २ हजार ५ सय ८८ परिवारले लालपूर्जा माग गरेको छन् । त्यस्तै जिल्लाको बुलिङटार गाउँपलिकामा समेत लगत संकलनको काम सुरु भएको थियो । बुलिङटारमा भूमिहिन दलित ५६, भूमिहिन सुकुमवासी ९१ र अव्यवस्थित बसोबासी १ हजार ९ सय ९६ परिवारले लालपूर्जा माग गरेको खारेज गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोग नवलपुरका बिज्ञ सदस्य रामकृष्ण ढुङ्गानाले जानकारी दिए । बैदीकाली गाउँपालिकामा भूमिहिन दलित ५० , भूमिहिन सुकुमवासी १३ र अव्यवस्थित बसोबासी ६ सय ७५ गरि जम्मा ७ सय ३८ परिवारले लालपूर्जा माग गरेको छन् ।
    सबै स्थानीय तहमा फारम भर्ने काम सकिएर बिभिन्न चरणमा काम हुदै गर्दा र पुर्जा बितरणको तयारी हुदै गर्दा देउवा नेतृत्वको सरकारले आयोगनै खारेज गरेको प्रति फारम भर्नेहरु आक्रोसि बनेका छन् । सुकुमवासीले लालपुर्जा पाउने कुरामा राजनिति गरि देउवा सरकारले सबै भूमिहिन सुकुम्बासीप्रति अपराध गरेको उनिहरुको गुनासो रहेको छ ।
    पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरि पुर्जा बितरणको काम तिव्र रुपमा अगाडी बढाएको थियो ।
    देउवा नेतृत्वको सरकारले आयोग मंगलबार खारेज गरेको हो । आयोग खारेज गर्नु बर्षौ देखी पुर्जाको आसमा बसेका सुकुमवासीमाथी कुठाराघात गर्नु भएको खारेज गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग नवलपुरका बिज्ञ सदस्य ढुङ्गाना बताए । उनले सुकुमवासीहरु यस कार्यले निरास भएको बताए । देउवा सरकारलको यो गलत निर्णयले सरकार सुकुमवासीको समस्या समाधानमा गम्भिर नबनेको पुष्टि गरेको समेत उनको भनाई छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%४%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution