• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

२

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

३

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

४

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

५

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

६

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

७

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

८

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

९

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१०

वन उद्यममा जोडिँदै नवलपुरका महिला

११

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१२

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    श्रृङ्खलाले लगाएको गाउनमा कसरी भयो ब्लन्डर ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ६, बिहिबार (७ साल अघि)
    46488547_1923047264457336_5000965601980579840_n

    Advertisement

    काठमाडौं । मिस वर्ल्ड प्रतियोगिताको ६८ औं संस्करण चीनमा आयोजना भइरहँदा नेपालीहरुको ध्यान मिस नेपाल श्रृङ्खला खतिवडामा केन्द्रित छ । विगतका नेपाली प्रतिस्पर्धीहरुको तुलनामा उनीबाट बढी आशा गरिएको छ ।

    ८ डिसेम्बरमा हुने मुख्य प्रतियोगिता अगाडि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यसमा जित्नेहरु सिधै क्वर्टरफाइनल (टप ३०) मा पुग्छन् । जसमध्ये टप मोडल कम्पिटिसन र बेस्ट डिजाइनर कम्पिटिसन भइसकेका छन् । मल्टिमिडिया, एड टु हेड च्यालेन्ज र ब्यूटी विथ प्रपोज जारी रहेको छ ।सर्वोत्कृष्ट मोडेलको उपाधि फ्रान्सकी सुन्दरी माइभा कोउकेले जितेकी छन् । यससँगै उनी टप ३० मा प्रवेश गर्ने पहिलो प्रतियोगी बनिन् । यस प्रतिस्पर्धामा नेपालकी श्रृङ्खला १ सय २१ जना प्रतिस्पर्धीमाझ टप ३० सम्म पुगिन् । यसमा उनी सन्तुष्ट देखिएकी छन् ।

    श्रृङ्खलाले फेसबुकमा लेखेकी छन्, ‘र्‍याम्प मोडलिङ मेरो कमजोरी थियो, तर पनि टप ३० मा स्थान बनाउन पाउँदा म रोमाञ्चित भएकी छु ।’

    यसअघि भएको बेस्ट डिजाइनरमा भने उनको सुखद अनुभव भएन । आफूले लगाएको गाउनमा ‘टेक्निकल ब्लन्डर’ हुन पुगेको श्रृङ्खलाको भनाइ छ । यो गाउन मनिष राईले डिजाइन गरेका थिए ।

    उनले गाउनमा भएको गल्तीको बारेमा यसरी प्रष्टिकरण दिएकी छन् :

    ‘मैले चाँदी र मोतीको बुट्टा कुँदिएको न्यूड पिंक कलरको गाउन लगाएकी थिएँ, जुन तिघ्रामा चिरिएको थियो । पछाडिको भागलाई सलले सिंगारेको थियो । मनिष राईले यति राम्रो गाउन बनाउन प्रशस्त समय र प्रयास खर्चिएका थिए । खासगरी पछाडिको भाग मलाई मन परेको थियो । तर, नसोचेको प्राविधिक गल्ती भयो ।

    म यो ड्रेस लगाएर राम्ररी हिँड्न सकिनँ । म कुनै अनुभवी र्‍याम्प मोडल त होइन, तर यो गाउनमा धेरै अभ्यास गरेकी थिएँ । तर, समस्या यो भयो कि कपडा एकदम हलुंगो थियो भने बुट्टा निकै भारी थियो । चीन आउनुभन्दा अगाडि ट्रायल गर्दा यसको लम्बाई छोटो थियो । हामी यसको फेदमा अरु केही लाइन बुट्टाहरु थप्यौं, जसले गर्दा यो झन् भारी भयो ।

    मुख्य ब्लन्डर के भयो भने यसमा जडित मोती तथा अन्य सजावटहरु एक अर्कामा जकडिन सक्छन् भन्ने हामीले ख्याल गरेनौं । चिरिएको भागको पछाडिपट्टि कपडा निकै हलुंगो भयो जुन सलमा रहेका बुट्टाहरुसँग जेलियो । यसले गर्दा म र्‍याम्पमा राम्ररी हिँड्न सकिनँ । अभ्यास गर्दा म बिस्तारै आरामले हिँडेकी थिएँ । तर, र्‍याम्पमा हाम्रो कोरियोग्राफी फास्ट थियो । पछाडिको सल अल्झिएर मलाई हिँड्न असुविधा भयो ।’

    तर डिजाइनर आफैंमा छुट्टै प्रतिस्पर्धा भएकाले यसमा बिग्रदा समग्र प्रतियोगितामा असर नगर्ने श्रृङ्खलाले स्पष्ट पारेकी छन् । उनका अनुसार बेस्ट डिजाइनरको विजेता टप ३० मा पुग्ने व्यवस्था छैन ।(अनलाईन खबरबाट)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • २

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ३

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ४

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ५

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ६

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ७

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ८

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • १०

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution