• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

२

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

३

आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

४

माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

५

फस्टाउँदो ड्रागन खेती

६

संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

७

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

८

टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

९

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

१०

कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

११

चितुवाको आक्रमणबाट चार जना घाइते

१२

पृथ्वीसुब्बा गुरुङ भन्छन् : प्रचण्ड माधवले देउवासँग म्याच फिक्सिङ गरे, ललिता निवासको फाइल फेरि खुल्छ

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आजबाट नवलपुरको डण्डामा साँस्कृतिक महोत्सव ,किरण गुरूङले उद्घाटन गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २७, शुक्रबार (४ साल अघि)
    49898183_10156922921674568_2784864194955051008_n

    Advertisement

    कावासोती । नवलपुरको डण्डामा आजबाट शुरु हुने खिचरी साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ । पहिलो पटक हुन लागेको माघी (खिचरी) सांस्कृतिक महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । थारूहरूले हर्षोल्लासका साथ खिचरी अथार्त माघी महोत्सव मनाउन लागेको थारू कल्याणकारी सभाका अध्यक्ष रामप्रसाद महत्तोले जानकारी दिए । आज देखि माघ ६ गतेसम्म दश दिन चल्ने माघी महोत्सवले यस भेगका थारूहरूको खानाको परिकार, पहिचान र संस्कृति झल्कने एवं संङग्राहालयको माध्यमबाट पर्यटन विकासमा टेवापुग्ने लक्ष्य लिईएको छ ।
    देशकै मध्यभागमा रहेको कावासोती नगरपालिका–१६, सहिद नगर डण्डा बजारको थारू संङग्राहालय परिसर भीत्र महोत्सवको आयोजना गरिएको छ । खिचरीका अतिरिक्त १ सय पचास ब्यबसायीक स्टल राखिने हुंदा २ लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजक थारू कल्याणकारी सभा नवलपुरले जानकारी गराएको छ । महोत्सवमा थारूजातीको गौरव प्रथम राष्ट्रिय माघी डान्स आईडल समेत अनयोजना गरिएको सञ्चार संयोजक नेत्र थनैतले बताए । गण्डकी प्रदेशको कृषि पकेट क्षेत्रको रूपमा नवलपुरको परिचय दिन धर्तिपुत्र थारूहरू लागिपरेको उनले उल्लेख गरे । माघी महोत्सवमा थारू र अन्य राष्ट्रिय कलाकारहरूको जोडदार प्रस्तुति रहने तथा खेलकुद र सामाजिक सेवाका कार्यहरू समेत संचालन गरिने आयोजकले जानकारी दिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता


  • Advertisement

    समाचार
  • १

    आधा घन्टामा २ भूकम्प, केही घर भत्किए

  • २

    पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

  • ३

    आजदेखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

  • ४

    माछामा रङ्ग प्रयोग नगर्ने मलेखुका व्यवसायीको प्रतिबद्धता

  • ५

    फस्टाउँदो ड्रागन खेती

  • ६

    संसदमा आज एमाले अध्यक्ष ओली बोल्ने

  • ७

    सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • ८

    टिकटकको माध्यमले किशोरी र युवती बेचबिखनमा पर्ने घटना बढ्दै

  • ९

    कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट

  • १०

    कावासोतीको यमकला पौडेल (मनिसा) वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

  • बिशेष रिपोर्टसबै

    सामुदायिक वन अधिकारका लागि इतिहासमै कमजोर भुमिकामा : महासंघ

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution