• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बैदेशिक रोजगारीबाट फर्केका युवायुवतिको साथ बिना देशको बिकास असम्भव: अध्यक्ष तिमिल्सिना

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २४, मंगलबार (६ साल अघि)
    IMG_2561-675x450

    Advertisement

    पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैदेशिक रोजगारीबाट फर्केका युवा युवतिको साथ र सहयोग बिना देशको बिकास असम्भव रहेको बताए । रोजगारको क्रममा उनिहरुले हासिल गरेको ज्ञान र सीपलाई परिचालन गर्न आवश्यक रहेको उनको भनाई थियो ।तिमिल्सिना आइतबार पोखरामा रिटर्नी माइग्रेन्ट नेपालको प्रथम राष्ट्रिय सम्मलेनमा बोल्दै थिए ।‘सवैभन्दा महत्वपूर्ण पूँजी भनेको ज्ञान र सीप हो ,यो माइग्रेर्टहरुसँग छ’ , उनले भने,‘यसको सदुपयोग गर्नु अपरिहार्य छ ।’वैदेशिक रोजगारबाट फर्केर नेपालमै केही गर्छु भन्ने सोच भएका नागरिकलाइ राज्यले सहुलियत ऋणको सुबिधा सुरु गरेको जानकारी दिँदै उनले अब थप नीतिगत ब्यबस्था गरेर नेपालमै लगानी गर्न प्रोत्साहन गरिने बताए ।बाध्यताले बैदेशिक रोजगारीमा गएर ज्ञान र सीप आर्जन गरि आफ्नै भूमिमा काम गर्न इच्छुक नागरिक लाई सहयोग गर्नु राज्यको कर्तब्य भएको उनले बताए । पैसा भएकाहरुलाई लगानिको वातावरण र जोसँग पैसा छैन उसको ज्ञान र सीप उपयोग गर्ने गरी नीतिगत ब्यबस्था बन्ने उनले दावी गरे ।‘राज्य अभिभावक हो ,देश विकास को जिम्मा तपाईको हातमा छ ,सहकार्य गर्न सरकार आतुर छ’,उनले भने ।अहिले देश बिकासको लागि पूँजीको आवश्यकता भएको अवस्थामा रोजगार ाट फर्केर लगानी गर्न खोजेका युवायुवतीहरू लाइ समाबेश गरिने बताए । जनताको लगानी ,राष्ट्रको पानी जस्ता कार्यक्रमहरुमा लगानी गर्न उनले अनुरोध समेत गरे । बैदेशिक रोजगारमा रहँदा जस्तो मेहनत र श्रम नेपालमा गरे त्यहाभन्दा राम्रो आम्दानी हुने तिमिल्सिनाले बताए । विदेशको दुःखपश्चात नेपाल फर्केर कृषि गरेकाहरु अहिले उदाहरणीय पात्र बनिसकेको दृष्टान्त दिदै आफ्नो भूमिमा श्रम गर्न न हिच्किचाउने उनले आग्रह गरे ।कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेल ,गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी ,एनएन बि बैंकका अध्यक्ष पवन गोल्यान , रिटर्नी माइग्रेन्ट नेपालका सलाहकार चन्द्रबहादुर रोकाहा लगायतले शुभकामना मन्तब्य राखेको थिए । सो अवसरमा आरएम्एन इन्भेस्टमेनट कम्पनिका अध्यक्ष राजेन्द्र देवकोटाले सामूहिक लगानीको समन्धमा अवधारणा प्रस्तुत गरेका थिए । एनएनबि बैंकका कार्यकारी अधिकृत सुनिल केसीले बैंक र लगानीकर्ताको साझेदारीकोबारेमा अवधारणा प्रस्तुत गर्दै सहकार्यको लागि तैयार रहेको बताएका थिए । उनले पूँजी संलग्न ,परिचालन र सहकार्यमा लगानीकोबारेमा बैंकको योजना अवगत गराएका थिए ।

    कार्यक्रममा धन्यवाद मनतब्य राख्दै अध्यक्ष उत्तम अधिकारीले राज्यले रिटर्नी माइग्रेन्टप्रति नीति तथा योजना बनाउन जरुरी रहेको बताए । लगानी सुरक्षाको ग्यारेन्टी समेत हुनुपर्ने उनले बताए । उनले बैदेशिक रोजगारी बाट फर्केर आएकाहरुको साझा सस्था रिटर्नि माइग्रेर्ट नेपालमार्फत साना साना पूँजी संकलन गरेर सामूहिक लगानीको लागि सस्थाले अभ्यास गरिरहेको जानकारी दिए ।उदघाटन कार्यक्रम गण्डकी प्रदेश अध्यक्ष नेत्र नारायण थनेतको स्वागत र केन्द्रीय महासचिव लक्ष्मीप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।सम्मलेन सोमवार सकिने छ । ७७ जिल्लाका २५० जना प्रतिनिधि सहभागि हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

    पोखरामा हुने सम्मेलनबाट रिटर्नीहरुले सरकारको नीति तथा कार्यक्रममा रिटर्नीहरुको एजेण्डा समावेश गर्न, वैदेशिक रोजगारीबाट फर्केकालाई दिने भनिएको कर्जा प्रक्रिया झञ्झटिलो भएकाले त्यसलाई सहज बनाउन र रिटर्नीको लगानीमा सरकारी साझेदारी हुनुपर्ने मागलाई समेत अगाडि सार्ने महासचिव लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार संस्थामा हालसम्म ३० हजार रिटर्नी आबद्ध भएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution