• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आर्थिक ,सामाजिक तथा साँस्कृतिक अधिकार सुनिश्चित गर्न ईन्सेकद्धारा अन्तरक्रिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ मंसिर २५, बुधबार (६ साल अघि)
    inbound8312487157275686116

    Advertisement

    आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार सुनिश्चित गर्न ईन्सेकद्धारा अन्तरकृया

    कावासाेति । आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकारका सवालमा मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम बुधबार कावासोतीमा भएको छ ।

    मानवअधिकार संरक्षण र सम्बर्धनको लागी राज्यको जवाफदेहीता तथा जनताको सहभागीता अभिवृद्धि कार्यक्रम अन्तरगत इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार अन्तरगत ,शिक्षा ,स्वास्थ्य , खाद्य र आवासको अधिकार सुनिश्चितताका लागी सम्बन्धित पक्षलाई सजग बनाउन र सरोकारवालाको निगरानी बढाउन कार्यक्रम आयोजना गरिएको इन्सेक नवलपुर सहजकर्ता ज्ञानु पंगेनीले जानकारी दिइन् । मौलिक हकमा नै शिक्षा , स्वास्थ्य , खाद्य र आवासको अधिकारलाई सुनिश्चित गरेको अवस्थामा स्थानीय सरकार र सेवा प्रदायक कार्यालयहरुले आम नागरिकलाई ती अधिकार प्रदान गर्न आनाकानी गर्ने , झन्झट मान्ने , चासो नदिने जस्ता समस्या रहेकाले त्यस्ता समस्या निराकरण गर्न, नागरिक र सेवा प्रदायक कार्यालयका प्रतिनिधीबिचको दुरीलाई कम गर्दै अधिकार प्राप्ती गर्न सहज होस् भन्नका लागी कार्यक्रम आयोजना गरिएको सहजकर्ता पंगेनीले बताईन् ।

    कार्यक्रममा अधिवक्ता भुपेन्द्र खनालले आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकारका विषयमा संविधान र कानुनले प्रत्यभूत गरेको व्यवस्थाका विषयमा प्रस्तुतीकरण गरेका थिए । खनालले देश संघीयतामा गईसकेको अवस्थामा स्थानीय सरकार आफैले पनि कानुन निर्माण गरेर लागु गर्न सक्ने र संविधानमा उल्लेख भएका अधिकारलाई कार्यान्वयन गर्न निती र कार्यक्रम बनाएर लागु गर्न सक्ने बताए ।

    कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कावासोती नगरपालिकामा जनघनत्व र क्षेत्रफल अनुसार प्रयाप्त सरकारी स्वास्थ्यचौकी नहुँदा सामान्य स्वास्थ्य सेवा लिन पनि समस्या भएको गुनासो गरेका थिए । निजी मेडिलहरु दर्ता बिना संचालन हुँदा एकातिर राजश्व गुम्ने अर्कोतिर गुणस्तरीय स्वास्थ्यबाट नागरिक बञ्चित हुन परेको बताएका थिए । यस्तै खाद्य सुरक्षाका विषयमा समेत कावासोतीमा समस्या रहेको औल्याएका थिए । जिल्लाको सदरमुकाम भए पनि बालबालिकामा कुपोषण पाईनु , नगरपालिकामा कृषी तथा पशु प्राविधिक अभाव हुँदा किसानले मल बीउबिजनका बारेमा राम्ररी बुभ्न नसक्दा उत्पादनमा कमी हुनु , अत्याधिक विषादी प्रयोग , नियमित बजार अनुगमन नहुँदा अखाद्य वस्तु र म्याद नाघेका वस्तु उपभोक्ताले गरिद गर्नुपर्ने लगायतका समस्या रहको सरोकारवालाको गुनासो थियो । यस्तै भूमिको समस्या पनि उत्तिकै रहेको सरोकारवालाहरुको भनाई थियो । यहाँ ऐलानी र सुकुम्बासीको संख्या समेत धेरै रहेकाले त्यस्ता नागरिकको एकिन तथ्याङ्क निकालेर समस्याको समाधान गर्नतर्फ स्थानीय सरकारले काम गर्न आवश्यक रहेको बताएका थिए ।

    कार्यक्रममा नगरपालिकाभित्रका शिक्षा शाखाबाट श्रोत व्यक्ति तिर्थ कंडेलले शिक्षामा बालबालिकाको पहँच वृद्धि गर्न दिवा खाजा कार्यक्रम संचालन गरेको ,जसले गर्दा विद्यालयमा बालबालिकाको नियमिमता बढेको जानकारी दिएका थिए । यस्तै नगरपालिकालाई बालमैत्री धोषणा गर्न घरघमा स्टिकर टास्ने र घरधुरी सर्वेक्षण गर्ने काम भईरहेको समेत उनले बताए । शिक्षा शाखा मार्फत् नियमित रुपमा तालिम संचालन गर्ने , अनुगमन गर्ने कामलाई समेत प्राथमिकता दिएको कंडेलको भनाई थियो ।

    यसैगरि कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागेला , कृषि ज्ञान केन्द्र सम्पर्क इकाई कार्यालय नवलपुर पमुख मिरा चौधरी , मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका संचालक समिति सदस्य नरनाथ पाण्डे लगायतले कार्यालयबाट भए गरेका काम , काम गर्दा देखिएका समस्या र निराकरण गर्न बनाईएका योजनाको बारेमा जानकारी गराएका थिए । भने ,कावासोती वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले मानव अधिकारसंग जोडिएका कुनै पनि काम कुरामा वडाले हल्का रुपमा नलिएको बताए । मौलिक हकमा नै उल्लेख गरिएको अधिकार प्रत्याभुत गर्न वडाबाट कुनै पनि कसर बाँकी नराख्ने समेत उनले प्रतिबद्धता जनाए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले नागरिकका मौलिक हकलाई सुनिश्चित गर्न नगरपालिकाले पहल गरिरहेको बताए । नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउन नगरका १७ वटा वडा मध्ये छ वटामा स्वाथ्यचौकी रहेको र बाँकी रहेको ११ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न योजना बनाईसेकको जानकारी दिए । आर्थिक , सामाजिक र सास्कृतिक अधिकारसंग मानवअधिकार समेत जोडिएकाले अधिकार प्रत्याभुत गर्न स्थानीय सरकारको हैसियतले आफु सदैव सचेत रहने समेत उनले प्रतिबद्धता जनाए । कार्यक्रममा जनप्रतिनिधी , सम्बन्धित कार्यालयका प्रतिनिधी , पत्रकार , सरोकारवाला लगायत गरि ४० जनाको सहभागीता रहेको थियो । कावासोती नगरपालिका स्तरीय मानव अधिकार समूहकी संयोजक द्रोपती गुरौको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार समूहका सदस्य दयाराम आचार्यले सहजीकरण गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution