• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यटकीय गाउँ पिप्रहरमा पत्रकार महासंघको संगठनात्मक राष्ट्रिय भेला / सदस्यता वितरणमा कडाई गरिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १, मंगलबार (६ साल अघि)
    80770607_3065800396798314_819920436606271488_n

    Advertisement

    देबचुली । नेपाल पत्रकार महासंघले महासंघको जिल्ला ,केन्द्र र प्रदेशको अधिबेशन एकै समयमा एकै दिन गर्ने गरि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । पुर्बी नवलपरासिको देबचुली नगरपालिकाको पर्यटकीय गाउँ पिप्रहर होमस्टेमा सोमबार सम्पन्न भएकोे महासंघको संगठनात्मक राष्ट्रिय भेलाले सो निर्णय गरको हो ।
    महासंघले आगामी फागुन मसान्त भित्र शाखा अधिबेशन गर्ने निर्णयलाई परिबर्तन गरि तीनै तहको अधिबेशन आगामी भदौ महिनामा एकै पटक गर्ने गरि सबै तहको म्याद थप गर्ने निर्णय गरेको छ । महासंघले सोका लागि सदस्यता नबकिरण,शुद्दिकरण र नयाँ सदस्यता सम्बन्धमा समेत निर्णय गर्दै कडाईका साथ अभियानमा जाने निर्णय गरेको अध्यक्ष गोबिन्द आचार्यले बताए । महासंघको यही मंसिर २९ र ३० गते पत्रकार महासंघ पुर्बी नवलपरासीको आतिथ्यतामा भएको केन्द्रीय संगनात्मक राष्ट्रिय भेलाले नयाँ सदस्यताका लागि कार्यतालिका सार्वजनिक गर्दै अव महाधिवेशन उन्मुख भएको केन्द्रीय महासविच रमेश विष्टले जानकारी दिए । अवको कार्यसमिति प्रत्यक्ष मतदानको विधिबाट चुन्ने प्रकृया भएका कारण अवबाट नयाँ सदस्यता वितरणमा कडाई गर्दै सदस्यता प्राप्ति तथा नविकरण कार्यविधि निर्देशिका २०७६ पनि तयार पारिएको महासचिब विष्टले बताए । .भेलाले अवबाट कुनैपनि राजनीतिक दल तथा तिनका भातृ संगठनको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारी रहेको, निजामती कर्मचारी, जनप्रतिनिधि र सुरक्षा निकायमा रहेका व्यक्तिहरुलाई सदस्यता नदिने पनि निर्णय महासंघको संगठनात्मक भेलाले पारित गर्दै सम्पन्न भएको ।
    पत्रकार महासंघ श्रमजिवीहरुको संगठन भएको र पत्रकारिता गर्ने वाहेकका व्यक्तिहरुलाई महासंघको सदस्यता प्रवेशमा निषेध गर्ने गरि परिपत्र छिट्टै केन्द्रबाट देशैभर का शाखा हरुमा प्रवाह गर्ने केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । नयाँ सदस्यता आह्वानका लागि ७७ वटै जिल्लामा यही पुस मसान्त सम्मको म्याद थप गरिएको छ भने माघ १५ भित्र जिल्लामा आएका सदस्यहरुको छानविन सहित प्रदेशमा स्वीकृत गरि पठाउने समय तालिका महासंघको भेलाले सार्बजनिक गरेको । प्रदेशले फागुन १५ सम्म आएका सदस्यताको जाँचवुझ गर्ने र त्यसपछि केन्द्रमा पठाउन निर्देशन दिइएको छ । केन्द्रले १५ दिनसम्म छानविन गरी चैत्र मसान्त सम्म अन्तिम सदस्यहरुको नामावली प्रकाशित गर्ने कार्यतालिका महासंघको भेलाले पारित गरेको महासचिब बिष्टले बताए ।
    कार्यविधिमा उल्लेख भएका नियमहरु कार्यान्वयन गर्न निर्देशन दिँदै कार्यतालिका र कार्यविधि कार्यान्वयन गर्न निर्देशन दिइएको छ भने यद्यपी शिक्षक, वकिल, प्राध्यापकहरुलाई भने यथेष्ट पत्रकारिताको प्रमाण पेश गरी सदस्यता नविकरण एवम नयाँ सदस्यता माग गर्न सक्ने पनि भेलाले निर्णय गरेको । वर्तमान कार्यसमितिको म्याद आगाभी भदौमा सकिने र सवै कामहरु समयमै सकिए महाधिवेशन समयमै हुने अन्यथा विद्यानमा उल्लेख भएअनुसार ६ महिना थप्न सकिने गरि आगामी २०७७ फागन मसान्त भित्रमा महाधिबेशन हुने गरि प्रकृया अघि बढने भेलाले निर्णय गरेको छ ।
    नेपाल पत्रकार महासंघ पुर्बी शाखा नवलपरासीको आथिथ्यतामा सम्पन्न भएको भेला ऐतिहासिक र महत्वपुर्ण निर्णय हुन सकेको भन्दै प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षहरुले कार्यविधि कार्यान्वयन केन्द्रदेखि जिल्लासम्मै गर्न आग्रह गरेका छन् । सधैँ लिखितमा सिमिति कार्यविधिहरु अव व्यवहारमा ल्याउन जरुरी रहेको भन्दै पत्रकारिता गर्ने व्यक्ति मात्रै समावेश हुनुपर्नेमा जोड दिएका थिए । महासचिव रमेश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा उपस्थित सवैलाई पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले मायाको चिनो दिएर विदाई गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेशका अध्यक्षहरु गरि देश भरिका ६० पत्रकारहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution