• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र २६, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उ मर्यो रे ?

२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

३

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

४

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

५

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

६

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

७

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

८

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

९

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

१०

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

११

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

१२

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा माघ ९ गतेबाट छैठौं नवलपुर महोत्सव हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष १८, शुक्रबार (६ साल अघि)
    Rapti_mahotsav_kartik-1024x506

    Advertisement

    ज्ञानु पंगेनी

    नवलपुर । नवलपुरको कावासोतीमा माघ ९ गतेबाट छैठौं नवलपुर महोत्सव हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव माघ ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने बिहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले कृषि, पर्यटन, उद्योग ,व्यापार र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष जस्तो यस वर्ष पनि महोत्सव गर्न लागिएको जानकारी दिए । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई समेत सहयोग गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको भन्दै अध्यक्ष पोख्रेलले यस पटकको महोत्सवमा नवलपुरमा रहेका सांस्कृतिक, धार्मिक, ऐतिहासिक, जैविक पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटक भित्राउने वातावरणसमेत सिर्जना गर्ने बताए ।

    महोत्सवमा २५० वटा व्यापारिक स्टलका साथै कृषि, शैक्षिक, सूचना र सामाजिक क्षेत्रका २५ वटा गरी २७५ वटा स्टल रहने पोख्रेलले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतिसँगै नवलपुर डान्स आइडल, सेल्फी जोन विभिन्न जातजातिका घरको प्रर्दशनी, मौलिक खानाका परिकारकारको प्रर्दशनी, दोहोरी गीत प्रतियोगिता, विभिन्न अन्तरक्रिया र वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम हुने समेत पोख्रेलले जानकारी दिए । महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको पोख्रेलले बताए । महोत्सवबाट संस्थालाई एक करोड १० लाख आम्दानी हुने र ९५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको समेत पोख्रेलले बताए । महोत्सवमा प्रवेश शुल्क ६० रुपैयाँ राखिएको छ भने ज्येष्ठ नागरिक तथा अपाङ्ता भएका व्यक्तिका लागि निःशुल्क र परिचयपत्रका साथ उपस्थित विद्यार्थीलाई ४० रुपैयाँ प्रवेश शुल्क राखिएको आयोजकले जनाएको छ । महोत्सव कावासोती–३ मा रहेको नमुना नवलपुर सदरमुकाम निर्माण स्थलमा हुने जनाइएको छ ।

           

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • उ मर्यो रे ?

  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग


  • Advertisement

    समाचार
  • १

    उ मर्यो रे ?

  • २

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ३

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ४

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ५

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ६

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ७

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ९

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • १०

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution