• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    खाद्य अधिकार सम्बन्धी कार्यविधि छिट्टै बनाउछौ : उप प्रमुख मर्दनिया

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष २४, बिहिबार (६ साल अघि)
    IMG_20200109_155110

    Advertisement

    कावासोती । कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले कावासोती नगरपालिकामा छिट्टै खाद्य अधिकार र खाद्य सुरक्षा संग सम्बन्धि कार्यविधी निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ लाई कार्यान्वयन गर्न नगरपालिकाले खाद्य सुरक्षा समिति निर्माण गरेर काम गर्नुपर्ने भए पनि विभिन्न कारणवश नगरपालिकाले समिति निर्माण गर्न नसकेको भन्दै उपप्रमुख मर्दनियाले खाद्य अधिकार र खाद्य सुरक्षा संग सम्बन्धि कार्यविधी निर्माण गरेर छिट्टै काम अघि बढाउने बताए । खाद्य अधिकारलाई मौलिक हकमा नै सुनिश्चित गरिएकाले नगरभित्रका कोहि पनि नागरिक भोकै बस्न नपरोस् र गुणस्तरीय खाद्य वस्तुको उपभोग तथा यहाँको कृषिजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गरेर खाद्य सुरक्षा कायम गर्न उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा विहिबार कावासोती नगरपालिकामा भएको खाद्य अधिकार सम्बन्धि अन्र्तकृया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उपप्रमुख मर्दनियाले उत्पादनलाई बृद्धि गर्नकै लागी कावासोतीमा उत्पादन हुने कृषिजन्य वस्तुहरु माहुरीको कार्यविधी र माछाको कार्यविधी बनाएको जानकारी दिदै यहाँ उत्पादन हुने वस्तुहरुको प्राथमिकीकरण गरि पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना नगरपालिकाले लिएको बताएका थिए । स्थानीय सरकारले हरेक नागरिकको खाद्य अधिकारको संरक्षण गर्नुपर्ने भएकाले कोहि पनि भोकै बस्न नपरोस् भन्न नितिीगत रुपमै काम गर्न प्रतिबद्ध रहेको बताए ।

    यस्तै उनले नगरपालिकाले खाद्य वस्तुहरुको गुणस्तरीयता कायम राखेर उपभोक्तालाई सचेत बनाउदै व्यवसायीहरुलाई पनि सजग बनाउन बजार अनुगमन समय समयमा गरिरहेको भन्दै आगामि दिनमा सरोकारवालाहरुसंग समन्वय गरि अनुगमनलाई निरन्तरता दिने बताए । कार्यक्रममा बोल्दै वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले वडा स्तरबाट समेत आगामी दिनमा खाद्य सुरक्षाका लागी योजना बनाएर बजेट विनियोजन गर्ने बताए । अहिलेको समय विकास गर्ने समय भएकाले कृषि क्षेत्रको विकास गर्न सके उत्पादनमा बृद्धि हुने र उत्पादन बृद्धिले नागरिकको खाद्य अधिकार प्रत्याुभुत गराउन सहज हुने भएकाले कृषक लक्षित कार्यक्रमलाई नगर र वडाले समेत प्राथमिकतामा राखेको पौडेलको भनाई थियो । सरोकारवाला र आम नागरिकहरुले समेतले स्थानीय सरकारका राम्रो काममा सहयोग गरेमा खाद्य मात्र नभई हरेक क्षेत्रको विकास , संरक्षण र प्रबर्धन हुने भन्दै पौडेलले नगरपालिकाले ल्याएका निती नियमहरुलाई आम नागरिकहरुले पनि पालना गर्नुपर्नेमा जोड दिए ।

    कृषि बजार थोक व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्याल , उपभोक्ता हित संरक्षण मञ्च कावासोतीका अध्यक्ष डोरमान गिरी , नवलपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र प्रसाद पाण्डे लगायतले कार्यक्रममा बोल्दै कावासोती नगरपालिकामा कृषि र पशु प्राविधिकको अभाव हुँदा कृषकहरु मारमा परेको गुनासो व्यक्त गरे । प्राविधिक अभावले कृषहरुलाई आवश्यक ज्ञान शिपको जानकारी नहुँदा विषादीको प्रयोग कसरी गर्ने ? भन्ने जानकारी किसानले नपाउदा एकातिर स्वास्थ्यमा असर पर्ने अर्कोतिर उत्पादनमा असर पर्ने र अन्य विभिन्न समस्याबाट किसान गुज्रिरहनु परेको गुनासो व्यक्त गरेका थिए । भने , अब अर्गानिक कृषि उत्पादनमा जोड दिने खालका कार्यक्रम नगर र वडाबाट ल्याउन माग समेत गरे । कृषि क्षेत्रमा बजेट विनियोजन गर्दा कन्जुस्याई नगर्न समेत सुझाव दिए । यस्तै किसान र व्यापारीबिचमा मध्यस्तकर्ताको रुपमा काम गर्ने बिचौलियाको विगविगीको अन्त्य गर्न लाग्नुपर्ने नभए किसानले उत्पादित वस्तुको उचित मुल्य नपाएर पलायन हुने अवस्था सृजना हुने दुःख समेत व्यक्त गरे ।

    यस्तै नगरभित्रका दुरदराजमा रहेका कतिपय गरीब निम्न वर्गका मानिषहरुले दुई छाक राम्ररी खान नपाएको अवस्था समेत रहेकाले त्यस्ता समुदायलाई लक्षित गरेर आयआर्जन मुलक कार्यक्रम लैजानु पर्ने समेत उनीहरुको जोड थियो ।कार्यक्रममा कावासोती नगरपालिका कृषि तथा पशु शाखा प्रुमुख डा. टेकराज पौडेलले कावासोतीमा कृषि र पशुको अवस्था कस्तो छ त ? भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए । कावासोती नगरपालिकाले वडा समेत गरि निशर्त एक करोड २० लाख रुपैयाँ र सशर्त १६ लाख ४५ हजार रुपैयाँ बजेट कृषि कार्यक्रमका लागी छुट्टाएको जानकारी दिए । यस्तै गैर व्यवसायीक किसानहरुका लागी पशु भ्याक्सिन , व्यवसायीक माछा पालक र मौरी पालक किसानका लागी ५० प्रतिशत अनुदानमा आवश्यक सामाग्री र उपकरण प्रदान , दुध उत्पादक किसानका लागी उत्पादन प्रतिफलका आधारमा प्रति लिटर एक रुपैयाँ नगद अनुदान जस्ता कार्यक्रम लागु गरेको जानकारी गराए ।

    यस्तै पौडेलले कावासोती नगरपालिकामा खाद्य सुरक्षको दृष्टिकोणले मासुजन्य पदार्थ बाहेक अन्य खाद्य उत्पादनहरु माग धान्ने गरेर हुने गरेको जानकारी दिए । यहाँ सबैभन्दा बढि दुध उत्पादन हुने गरेको उनले बताए । अन्य खाद्यान्न बाली समेत मागभन्दा बढि नै उत्पादन हुने र बाहिर समेत निर्यात् हुदै आएको जानकारी दिए । कावासोती नगरपालिकाका ७० प्रतिशत नागरिक कृषिमा निर्भर रहेको समेत उनले जानकारी दिए । कावासोती नगरपालिकाले विषेश कार्यक्रम गरेर कृषि र पशु क्षेत्रको विकास गर्ने हो भने यहाँबाट अन्य जिल्लाहरुमा हुने निर्यातमा समेत उल्लेख्य मात्रामा बृद्धि हुनेमा उनले जोड दिए । कार्यक्रममा नगरपालिकामा खाद्य अधिकारका विषयमा कार्यविधि निर्माण गर्ने , बजार अनुगमनलाई नगरपालिकाको पहलमा निरन्तरता दिने गरि कार्ययोजना समेत निर्माण गरिएको थियो । इन्सेक जिल्ला सहजकर्ता ज्ञानु पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै इन्सेक नवलपुर जिल्ला प्रतिनिधी तिर्थराज डुम्रेले खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ को पूर्ण रुपमा कार्यानवयन गर्न सके कोहि पनि व्यक्ति खाद्य वस्तुबाट बञ्चित हुन नपर्ने बताए । खाद्य अधिकार विषेश गरेर किसानसंग जोडिएकाले खाद्य तथा कृषि पशु सम्बन्धि कार्यविधी , नियमावली निर्माण गर्दा उनीहरुको प्रतिनिधीत्य अनिवार्य गराउनुपर्ने बताएका थिए । कार्यक्रममा मानव अधिकार समूह कावासोतीका सदस्य दयाराम आचार्यले सहजीकरण गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution