• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोट दुर्घटना प्रकरण : गाउँपालिका उपाध्यक्षको विज्ञप्ती

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ माघ १२, आईतबार (६ साल अघि)
    inbound1430301623944704248

    Advertisement

    कावासोती । हुप्सेकोट गाँउपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले गाउँपालिकाको सवारीको ठक्करबाट स्थानीय ५ वर्षीय बालक दिपु गाहाको मृत्यु भएको घटनाको विषयमा नेपाली कांग्रेस हुप्सेकोट गाउँ इकाई समितिको नाममा प्रकाशित विज्ञप्ती प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
    गाँउपालिकाको सवारीको ठक्करबाट स्थानीय बालकको मृत्यु भएको घटनाको जिम्मेवारी गाउँपालिका उपाध्यक्ष मल्लले लिनु पर्ने भन्दै नेपाली कांग्रेस हुप्सेकोट गाउँ इकाई समितिको नामबाट विज्ञप्ती प्रकाशित भएको थियो । गाउँपालिका इकाईका कुनैपनि पदाधिकारी तथा प्रतिनिधिको हस्ताक्षर विना नै उक्त विज्ञप्ती प्रकाशित भएको थियो । उक्त विज्ञप्ती प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उपाध्यक्ष मल्लेले उक्त घटनाको नैतिक जिम्मेवारीको लागि प्रतिवद्धता जनाउदै विज्ञप्तीमा उल्लेख गरिए बमोजिम गाउँपालिका प्रमुखले आफुलाई सो दिन कुनैपनि किसिमको प्रशासनिक जिम्मेवारी नदिएको बताउनु भयो । घटना भएको दिन गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे काठमाण्डौं रहेको कारण सो दिन गाउँपालिकामा भएको घटनाको जिम्मेवारी उपाध्यक्ष मल्लले लिनु पर्ने यस अघि नेपाली कांग्रेस गाउँ इकाईको नाममा प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको थियो । तर, उपाध्यक्ष मल्लले जनप्रतिनिधि निर्वाचित भएदेखि हाल सम्म गाउँपालिका अध्यक्ष पाण्डेले आफुलाई कुनैपनि दिन कार्यवहाक जिम्मेवारी प्रदान नगरेको र सो दिन पनि उहाँ कहाँ जानुभएको विषय आफुलाई जानकारी नभएको र सो दिन अध्यक्ष पाण्डेले आफुलाई कुनै जिम्मेवारी प्रदान नगरेको उहाँले विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।
    यस अघि नेपाली कांग्रेस हुप्सेकोट गाउँ इकाईको नामबाट प्रकाशित विज्ञप्तीमा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे माथि गाउँपालिका परिसरमा प्रशासनको अगाडी नै दुव्र्यवहार र हातपात भएको भन्दै घोर आपत्ती एवम् खेद प्रकट भएको जनाइएको छ । घटनालाई अनावश्यक राजनितिकरण भएको विज्ञप्तीमा जनाइएको छ ।
    हुप्सेकोट गाउँपालिकाको ग १ ज ३८९ नम्बरको जीपले ठक्कर दिदाँ स्थानीय दिपु गाहाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका थिए । स्थानीयका अनुसार गाउँपालिकाका पशासन शाखा अधिकृत शिव सुवेदीले गाउँपालिकाको सवारी सिक्ने क्रममा दुर्घटना भएको भन्दै सुवेदीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका थिए । सुवेदीलाई पक्राउ गर्न वारेन्ट जारी भइसकेको कारण तत्काललाई आइतबार देखि वडा कार्यालयको तालाभने खोलिएको छ । गाउँपालिकामा लगाईएको ताला भने सुवेदीलाई पक्राउ गरेपछि मात्रै खोलिने स्थानीयले विज्ञप्ती मार्फत जनाएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution