• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अनलाईन मार्फत महामारी र रिपोटिङ्गका बिषयमा तालिम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख २८, आईतबार (६ साल अघि)
    97289256_3137882369607763_7932895709148217344_n

    Advertisement

    कावासोती । सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिद्धारा संचालित सत्यकलम डिजिटल संचारको आयोजनामा आइतबार आज पत्रकारहरुका लागि महामारी र रिपोटिङ्ग बिषयमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जुम क्लाउड मिटिङ्ग एपको सहयोगमा अनलाईन रुपमा संचालित सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले सहभागी पत्रकारहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । सो अबसरमा पोख्रेलले महामारीका बेलामा पत्रकारहरु अत्यन्त जोखिममा हुने भन्दै सावधानी अपनाएर रिपोटिङ्ग गर्न सुझाव दिएका थिए । “यस्तो बेलामा जोखिम त छदैछ , त्यो भन्दा पनी रिपोटिङ्ग गर्ने बिषयबस्तु , स्थान लगायतका कुरा पहिचान गर्न पनि गा¥हो हुन्छ ।” उनले भने । “ त्यसकारण यस्तो बखतमा निकै चनाखो भएर समाचार सम्प्रेषण गर्नु पर्दछ , सत्य र तथ्य सुचना दिने कुरामा पत्रकार चुक्नुहुदैन । ” पोख्रेलले महामारीका बेलामा केही स्वार्थी समुहले पत्रकारहरुलार्इ प्रयोग गर्न सक्ने भन्दै त्यस बिषयमा सचेत हुन आग्रह गरे । करिव २ घण्टा चलेको सो कार्यक्रममा पत्रकार पोख्रेलले लकडाउनको रिपोटिङ्ग अनुभव , पत्रकारहरुलाई आईपर्ने अप्ठ्याराहरु , विपद्को बेलामा पत्रकारहरुको भुमिका , काम कर्तव्य लगायतका बिषयमा आफ्नो अनुभव र धारणा प्रस्तुत गरेका थिए । चितवन र नवलपुर जिल्लाका पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा पत्रत्रकारहरुले रिपोटिङ्ग गर्ने बिषय , अपनाउनुपर्ने सावत्रानी , पत्रकार र स्थानीय तह बिचको सम्बन्ध लगायतका बिषयमा जिज्ञासा राखेका थिए । पत्रकारहरुको जिज्ञासाको प्रशिक्षक पोख्रेलले जवाफ दिएका थिए । सहभागी पत्रकारहरुले सो क्रममा आफ्नो आफ्नो अनुभव समेत साटासाट गरेका थिए । कार्यक्रममा सहभागी पत्रकार डोलराज रानाभाटले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिए । “ अरु अरु बिषय बस्तुमा भुलेर बस्नु भन्दा आफ्नै बिषयमा ईन्टरनेटको सहायताले धेरै कुरा जान्ने अबसर पाईयो , यसले थप कुरा सिक्न सहयोग गरेको छ । ” रानाभाटले भने ।
    कार्यक्रमको आयोजक सस्था सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीले पत्रकारहरुका लागि अनलाइन छलफल र तालिम चलाउँदा त्यो प्रभावकारी हुने ठानेर आफुहरुले संयोजन गरेको बताए । कार्यक्रममा सहभागीहरुले व्यक्त गरेको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको भन्दै बस्ताकोटीले आगामी दिनमा पनि यस्तै डिजिटल कक्षा चलाउने प्रतिबद्धता व्यक्त गरे । “पक्कै पनि हामीलाई महामारीका बेला रिपोटिङ्ग गर्दा समस्या छ , आजको कक्षाबाट केहि कुरा जान्ने र थप सहज भएको छ ।” बस्ताकोटीले भने । सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालि ६ महिना अघि स्थापना भई चितवन र नवलपुरमा केन्द्रित रहेर आफ्नो गतिबिधि संचालन गरिरहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution