• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ श्रावण ३१, मंगलबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुर्घटनामा दुईको मृत्यु   

२० मिनेट अघि
२

     ३६ लाख नगदसहित पक्राउ   

२२ मिनेट अघि
३

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

५० मिनेट अघि
४

दुर्घटनामा एक युवकको मृत्यु   

२ घण्टा अघि
५

सङ्क्रमितलाई औषधिले सहज   

२ घण्टा अघि
६

   राष्ट्रपतिद्वारा पूजाअर्चना   

२ घण्टा अघि
७

हराउँदै गयो जात्राको रौनक   

३ घण्टा अघि
८

  आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   

५ घण्टा अघि
९

   साउने मेला समापन हुँदै   

१ दिन अघि
१०

  पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   

१ दिन अघि
११

   मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु   

१ दिन अघि
१२

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते   

१ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    सुन्तला र कागतीको ८० हजार बीरुवा वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ अषाढ २९, मंगलबार (१ साल अघि)
    FB_IMG_1626174305268

    Advertisement

    कावासोती । प्रधानमन्त्री कृषि आधुनीकिकरण अन्र्तगत सुन्तलाजात फलफूल – जोन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा करीब ८० हजार बीरुवा वितरण गरिएको छ ।
    पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला र केही तराई क्षेत्रमा कागती समेत गरेर सञ्चालन गरिएको सुन्तलाजात फलफूल – जोन कार्यक्रम अन्तरगत समावेश भएका कृषक तथा कृषि समूह र व्यक्ती समेतलाई गरि उक्त परिमाणमा बीरुवा वितरण गरिएको हो ।
    प्रधानमन्त्री कृषि आधुनीकिकरण , परियोजना कार्यान्वय इकाई प्रमुख विष्णु प्रसाद शर्माका अनुसार सुन्तला र कागतीको बीरुवा रोप्ने उत्तम समय असार महिना हो ।    कोभिडका कारण केही समस्या भएपनि बीरुवा रोप्ने समय खेर नजाओस् भनेर किसानलाई पायक पर्ने ठाँउमा बोलाएरै बीरुवा वितरण गरिएको शर्माले बताउनुभयो ।
    जिल्लामा कार्यक्रम सञ्चालन भएपछि सुन्तला र कागती खेती गर्न किसानहरु आकर्षित बनेको उहाँले बताउनुभयो । कार्यक्रम सुरु गरेपछि क्षेत्र समेत विस्तार भएको छ । बौदीकाली ६ मा पर्ने नेवारबारीमा ६ हजार ९६० , राईकोटमा १० हजार ७५० बीरुवा र लाहापेमा ६ हजार ८५० र बुलिङ्गटार ५ भदौरीमा ७ हजार सुन्तला र कागतीका बीरुवा चक्लाबन्दीमा लगाईएको शर्माले बताउनुभयो । बौदीकाली ३ सीउनमा ४ हजार र यस वर्ष कागती खेती विस्तार गरिएको मध्यविन्दु नगरपालिका ८ मा सुनकागतीको ४ हजार बीजु र कलमी बीरुवा वितरण गरिएको गरिएको छ । यी दुई स्थानमा कागतीको चक्लाबन्दी खेती गरिएको छ । सुन्तला र कागती दुवै खेतीमा चक्लाबन्दीमा मात्रै ३९ हजार ५६० बीरुवा वितरण गरेको शर्माले जानकारी दिनुभयो । यी ठाउँमा ठूलो परिमाणमा खेती लगाउने योजना अनुसार सुन्तला र कागती खेती गरिएको छ ।
    जोन कार्यक्रम अन्तरगत किसानलाई ५० प्रतिशत अनुदानमा बीरुवा वितरण गरिएको हो । गएका वर्षहरुमा सबै बीरुवा बाहिर जिल्लाबाट ल्याउनुपरेको थियो । तर , यस वर्ष जिल्लामा नै सुन्तला र कागतीको नर्सरी समेत स्थापना गरिएपछि २५ हजार बीरुवा जिल्लामै उत्पादन गरिएको छ । १८ हजार कागती र ७ हजार सुन्तलाको बीरुवा उत्पादन भएको छ । अन्य बीरुवा पाल्पा र गोरखाबाट ल्याईएको हो । बाहिरबाट ल्याउँदा महङ्गो पर्ने , बीरुवा मर्ने लगायतका समस्या हुँदै आएकाले जिल्लामै नर्सरी स्थापना गरिएको परियोजनाका सुचना अधिकारी रवि किरण अधिकारीले बताउनुभयो । आउँदा दिनमा सबै बीरुवा जिल्लामै उत्पादन गर्ने लक्ष्य राखिएको उहाँ बताउनुहुन्छ । सुन्तलाको बीरुवा स्थानीय जातको हो भने , सुनकागती १ , २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।
    चक्लाबन्दी बाहेक देवचुली,गैंडाकोट र मध्यविन्दुमा क्षेत्र विस्तार तथा केही व्यक्तीगत किसान समेतलाई गरेर करीब ८० हजार बीरुवा वितरण गरिएको हो ।
    बुलिङ्गटार , बौदीकाली र हुप्सेकोट गाउँपालिकाको केही वडा र गैंडाकोट , देवचुली र मध्यविन्दु नगरपालिकाको केही वडा छनौट गरेर ५ सय हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सञ्चालन भएपछि क्षेत्र विस्तार समेत गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुर्घटनामा दुईको मृत्यु   

  •      ३६ लाख नगदसहित पक्राउ   

  • ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

  • दुर्घटनामा एक युवकको मृत्यु   


  • Advertisement

    समाचार
  • १

    दुर्घटनामा दुईको मृत्यु   
    २० मिनेट अघि

  • २

         ३६ लाख नगदसहित पक्राउ   
    २२ मिनेट अघि

  • ३

    ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   
    ५० मिनेट अघि

  • ४

    दुर्घटनामा एक युवकको मृत्यु   
    २ घण्टा अघि

  • ५

    सङ्क्रमितलाई औषधिले सहज   
    २ घण्टा अघि

  • ६

       राष्ट्रपतिद्वारा पूजाअर्चना   
    २ घण्टा अघि

  • ७

    हराउँदै गयो जात्राको रौनक   
    ३ घण्टा अघि

  • ८

      आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   
    ५ घण्टा अघि

  • ९

       साउने मेला समापन हुँदै   
    १ दिन अघि

  • १०

      पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   
    १ दिन अघि

  • बिशेष रिपोर्टसबै
    ५ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution