• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ३१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १०, शनिबार (४ साल अघि)
    inbound7007104562401236979

    Advertisement

    ज्ञानु पंगेनी
    कावासोती  । अग्रेजि नयाँ बर्ष २०२२ एवम् नेपालीहरूको पर्व माघे संक्रान्ति तथा थारु समुदायको माघी पर्वको अवसर पारेर राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता नवलपुरमा हुने भएको छ ।
    रिटर्नी माईग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजना ,टाइगर क्लब गोछडाको सहआयोजना र जिल्ला फुटबल संघ नवलपुरको समन्वयमा यहि पौष १७ गतेबाट प्रतियोगिता सुरु हुने शनिबार कावासोती १४ स्थित नवलपुर चिस्यान केन्द्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरूले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता कावासोती १७ को गोछडा स्थित सरस्वती माविको खेल मैदानमा हुने छ ।

    पत्रकार सम्मेलनमा टाइगर क्लबका सल्लाहाकार पुष्परत्न महतोले विगतका वर्षहरुमा टाइगर क्लबले आयोजना गर्दै आएको प्रतियोगिता जिल्लाभित्र मात्रै सिमित रहेकोमा यस वर्ष राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न पाउँदा खेलकुद क्षेत्रको विकासमा यस प्रतियोगिताले टेवा पु¥याउने बताउनुभयो । उहाँले प्रतियोगिताले नवलपुरको गोछडा क्षेत्र प्रचार प्रसार गर्न तथा पर्यटनमा समेत सहयोग पुग्ने बताउनुभयो । युवा अवस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका कतिपय खेलाडीहरूलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त गराउन मदत पुग्ने बताउनुभयो ।
    पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराउँदै जिल्ला खेलकुद विकास समिति नवलपुरका सचिव धु्रव खनालले नवलपरासी पूर्व नवलपुर र पश्चिम नवलपरासी सहित काठमाण्डौ , पोखरा , हेटौँडा , चितवन , सुर्खेत वीरगञ्जका गरि १२ वटा टिमले सहभागिता जनाउने बताउनुभयो । उहाँले २४ गते फाईनल खेल हुने जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख रुपिँया खर्च हुने अनुमान गरिएको जानकारी दिनुभयो । यस्तै विभिन्न स्थानीय तह , वैदेशिक रोजगारीमा रहेका नेपाली तथा विभिन्न सामाजिक व्यक्तित्व एवम् सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको बताउनुभयो ।
    रिटर्नी माईग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले प्रतियोगिताको मुख्य आकर्षणको रुपमा आयोजकको तर्फबाट लोक तथा दोहोरी गायक बद्री पंगेनीले समेत खेल खेल्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य तिलक महत र समापन गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले गर्ने उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष तथा जिल्ला फुटबल संघका अध्यक्ष सेतमान पुनले पर्यटकीय सम्भावना बोकेको जिल्ला नवलपुरमा आयोजना हुने फरक किसिमका यस्ता खेलकुद प्रतियोगिताले खेल क्षेत्र र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्नुका साथै आपसी सहयोग र समन्वयको भावना समेत विकास हुने बताउनुभयो । प्रतियोगिताको सफलताका लागि सबैले साथ र सहयोग गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
    पत्रकार सम्मेलन रिटर्नी माईग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भिम वहादुर महतोको अध्यक्षतामा भएको थियो ।
    प्रतियोगितामा विजेता हुने टिमले नगद एक लाख , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्धीतीय हुने टिमले नगद ५१ हजार , ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट गोलकर्ता , उत्कृष्ट खृलाडीले समेत नगद पाँच हजार र ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution