• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ जेष्ठ १४, शनिबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

१ दिन अघि
२

चितुवाको आक्रमणबाट बालकको मृत्यु   

१ दिन अघि
३

अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

१ दिन अघि
४

आगलागी हुँदा घर नष्ट   

१ दिन अघि
५

नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न

१ दिन अघि
६

समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास

१ दिन अघि
७

सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने

२ दिन अघि
८

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  

२ दिन अघि
९

जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी

२ दिन अघि
१०

मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   

२ दिन अघि
११

सफा सुनौलो नेपालद्वारा मध्यविन्दु नगरपालिकाका ६६६७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ दिन अघि
१२

चेतनाको बिकास बिनाको भौतिक बिकासको अर्थ हुदैन : नगर प्रमुुख अधिकारी

२ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    ११ महिना अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

         पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (१ महिना अघि)
    pakisthan-parliament-768x461

    Advertisement

    इस्लामावाद   । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गर्नु भएको छ ।

    प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।

    संसद् विघटनसँगै उहाँले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री खानले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो ।

    विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उहाँले स्पष्ट पार्नु भयो ।

    पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

    राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नु भएको छ ।

    विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको थियो ।

    प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ ।

    उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

    खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ ।     (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

  • चितुवाको आक्रमणबाट बालकको मृत्यु   

  • अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   

  • आगलागी हुँदा घर नष्ट   


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु
    १ दिन अघि

  • २

    चितुवाको आक्रमणबाट बालकको मृत्यु   
    १ दिन अघि

  • ३

    अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिने   
    १ दिन अघि

  • ४

    आगलागी हुँदा घर नष्ट   
    १ दिन अघि

  • ५

    नवलपुरमा ट्राफिक प्रहरीले निकाल्यो सवारीसाधनको प्रेशर हर्न
    १ दिन अघि

  • ६

    समता शिक्षा निकेतनको २५ कोठे नयाँ भवनको सिलन्यास
    १ दिन अघि

  • ७

    सेवाग्राहीको उच्च चापः आइतबार पनि राहदानी विभाग खुल्ने
    २ दिन अघि

  • ८

    एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु  
    २ दिन अघि

  • ९

    जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी
    २ दिन अघि

  • १०

    मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द   
    २ दिन अघि

  • बिशेष रिपोर्टसबै
    २ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution