• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २१, सोमबार (४ साल अघि)
    277701292_694241845342600_989053826737994335_n

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीमा अन्तरजातिय विवाहा गर्ने ४३ जोडीलाई सम्मान गरिएको छ । जिल्लाको कावासोती नगरपालिका भित्र अन्तरजातिय विवाह गर्ने ४३ जोडीलाई आज (मंगलबार) सम्मान गरिएको हो ।

    नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया र दलित मुक्ती समाजका केन्द्रीय सदस्य बाबुराम बिश्वकर्माले सम्मान पत्र हस्तान्तरण गनुर््भएको थियो ।
    कार्यक्रममा बोल्दै कावासोती नगरपालिका उपप्रमुख मर्दनियाले समाजको रुपान्तरणमा अन्तरजातिय विवाहले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले सामाजिक रुपमा अझैपनि अन्तरजातिय विवाहलाई दलित र गैर दलित बिचको सम्बन्धलाई स्वीकार गर्न नसकेको यर्थाथलाई चित्रण गर्दै नयाँ पुस्ताले यस्ता धारणालाई चिर्न पहल थाल्नुपर्ने बताउनुभयो । कावासोती नगरपालिकाले आगामी दिनमा समेत यस्ता प्रोत्साहनका कार्यक्रमहरु समेट्दै लैजानेमा उहाँले प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।
    कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राकेश गुरुङले समाजमा जातिय समानता ल्याउनका लागि अब स्थानिय तहबाट नै बलियो कदम चाल्नुपर्ने आवश्यक्ता औल्याउनुभयो ।
    कार्यक्रममा बोल्दै मुक्ति समाजका केन्द्रीय सदस्य बाबुराम बिश्वकर्माले कानुन प्रगतिशिल भएपनि समाज यथास्थिति मै रहदा दलित समुदाय अझै पनि जातिय भेदभाबको चपेटामा परिरहेको बताउनुभयो । २१ औं शताव्दीमा पनि दलित समुदायलाई समाजले दिएको चोट, गरिएको अपहेलना र तिरस्कारका विरुद्ध राज्य मौन हुन दुखत भएको बताउनुभयो ।
    सम्मानीत जोडीहरुले प्रमाण पत्र, दोसल्ला र अविर लगाएर मात्र न्याय नमिल्ने बताएका थिए । आफुहरु जस्तै अन्तरजातिय बिवाहमा बाधिनका लागि कत्तिको ज्यान नै गएको भन्दै त्यस्ता घटनबाट सुरक्षित रहनका लागि राज्यले नै जिम्मेवारी लिनुपर्ने जोड दिएका थिए ।
    सो अवसरमा कावासोती–४ का वडाध्यक्ष रमाकान्त चापागाइ , ९ का वडाअध्यक्ष नेत्र प्रसाद खतिवडा, १७ का वडाअध्यक्ष छबिलाल थारु, नेपाली कांग्रेस जिल्ला कमिटि सदस्य अमर बि क, महिला तथा बालबलिका शाखा प्रमुख सुशिला तिमल्सीना, कावासोती नगरपालिका कार्यपालिका सदस्य बागबिर सुनार, गिता बि क, लगायत दलित अधिकारकर्मीहरुको आतिथ्यता रहेको थियो ।
    सो अवसरमा नै उपस्थित सहभागिहरुलाई अधिवक्ता भुपेन्द्र खनालले कानुन सम्बन्धी प्रशिक्षण समेत प्रदान गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%४%१%३%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution