• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महेश बस्नेतको दाबी : रेनुको ‘बा’ लाई जनताका ‘बा’ ले हराउँछन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २४, बिहिबार (४ साल अघि)
    dolraj

    Advertisement

    गैंडाकोट । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् युवा फाट ईन्चार्ज महेश बस्नेतले ञरेनुका बा प्रचण्डलाई जनताका बा ले हराइदिने दाबी गर्नुभएको छ। राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटको नगर कमिटीको चौंथो नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले आगामी स्थानीय चुनाव र त्यसपछिका प्रदेश तथा संसदीय चुनावमा एमालेकै पल्लाभारी हुने बताउनुभयो ।

    कम्युनिष्टहरुको एकता भांडेर कांग्रेसंग मिल्न गएबाट प्रचण्ड र माधव नेपालको राजनीतिक यात्रा ओरालो लागेको भन्दै बस्नेतले अवको चुनावनै अन्तिम यात्रा हुने दाबी गर्नुभयो । आगामी स्थानीय चुनावमा नेकपा एमाले एक्लै लड्न सक्षम रहेको र आवश्यकता अनुसार अन्य साना दलहरुसंग मिल्न सकिने बताउंदै चुनावी तयारीमा लाग्न निर्देशन दिनुभयो । बस्नेतले भन्नुभयो, “गठबन्धन बिना चुनाव लड्न नसकिने निष्कर्षमा उहाँहरु पुग्नुभयो । यो एमालेका लागि सफलता हो कि उहांहरु एमाले बलियो पार्टी हो भन्ने निर्णयमा पुग्नुभयो ।”
    नेकपा एमालेले एक घर एक सदस्य,एक टोल एक कमिटी,म जिताउछु मेरो वडा, हामी जिताउंछौ गाउंपालिका , नगरपालिका , वान बुध टु हन्ड्रेड युथ अभियान चलाईरहेको र एक्लै मैदानमा जाने उहाँको भनाई थियो ।

    साथै अब गैंडाकोट युवा संघमा आउने नेतृत्व जुझारु र चुनावमा एमाले उम्मेदवार लाई जिताउन लागिपर्ने व्यक्तिहरु आउनुपर्नेमा जोड दिंदै शुभकामना दिनुभयो ।

    कार्यक्रमपूर्व युवा संघ गैंडाकोटले बृहत मोटरसाईकल र्याली निकालेर नेता बस्नेतलाई स्वागत गरेको थियो ।
    साथै आजनै विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश समेत गरेका छन् ।
    अधिवेशनले नयां नेतृत्व समेत चयन गर्नेछ।
    विनोद कडेंलको अध्यक्षमा भएको कार्यक्रम जिल्ला संयोजक कृष्ण कडेंलले सहजीकरण गर्नुभएको थियो ।
    कार्यक्रममा नेकपा एमालेका विभिन्न तह र तप्काका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution