• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ श्रावण ३१, मंगलबार
  • समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दुर्घटनामा दुईको मृत्यु   

५९ मिनेट अघि
२

     ३६ लाख नगदसहित पक्राउ   

१ घण्टा अघि
३

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

१ घण्टा अघि
४

दुर्घटनामा एक युवकको मृत्यु   

३ घण्टा अघि
५

सङ्क्रमितलाई औषधिले सहज   

३ घण्टा अघि
६

   राष्ट्रपतिद्वारा पूजाअर्चना   

३ घण्टा अघि
७

हराउँदै गयो जात्राको रौनक   

४ घण्टा अघि
८

  आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   

६ घण्टा अघि
९

   साउने मेला समापन हुँदै   

१ दिन अघि
१०

  पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   

१ दिन अघि
११

   मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु   

१ दिन अघि
१२

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते   

१ दिन अघि

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    २ साल अघि
  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

    १ साल अघि
  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

    १ साल अघि
  • Advertisement

    तलीसडकको पैदलमार्गमा थुपारियो फोहर  

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (१ महिना अघि)
    012

    Advertisement

    काठमाडौँ   :काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ ।

    फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

    राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ ।

    महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।(रासस)

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दुर्घटनामा दुईको मृत्यु   

  •      ३६ लाख नगदसहित पक्राउ   

  • ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   

  • दुर्घटनामा एक युवकको मृत्यु   


  • Advertisement

    समाचार
  • १

    दुर्घटनामा दुईको मृत्यु   
    ५९ मिनेट अघि

  • २

         ३६ लाख नगदसहित पक्राउ   
    १ घण्टा अघि

  • ३

    ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य   
    १ घण्टा अघि

  • ४

    दुर्घटनामा एक युवकको मृत्यु   
    ३ घण्टा अघि

  • ५

    सङ्क्रमितलाई औषधिले सहज   
    ३ घण्टा अघि

  • ६

       राष्ट्रपतिद्वारा पूजाअर्चना   
    ३ घण्टा अघि

  • ७

    हराउँदै गयो जात्राको रौनक   
    ४ घण्टा अघि

  • ८

      आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा   
    ६ घण्टा अघि

  • ९

       साउने मेला समापन हुँदै   
    १ दिन अघि

  • १०

      पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु   
    १ दिन अघि

  • बिशेष रिपोर्टसबै
    ५ महिना अघि

    पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution