• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमाले नवलपुर चुनाव अभियानमा लाग्यो ,क्षेत्र नम्बर १( ख) ले बनायो निर्वाचन परिचालन कमिटि

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २५, शनिबार (३ साल अघि)
    inbound993516770790354997

    Advertisement

    कावासोती  । नेकपा( एमाले) नवलपुर प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटिले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । आज( शनिवार) दलदलेमा भएको कमिटिको तेस्रो बैठकले उक्त निर्णय गरेको क्षेत्रिय समन्वय कमिटिका सचिव एवम् युवा नेता विद्रोही गिरीले जानकारी दिनुभयो ।

    बैठकले प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटिका संयोजक होमनाथ जैंसीको संयोकत्वमा सह संयोजकहरुमा दीपकराज लम्साल, युवराज वाग्ले, दिपकचन्द्र बस्ताकोटी र सचिवमा विद्रोही गिरी रहने गरी क्षेत्र १ (ख) भित्रका जिल्ला कमिटिका सचिवालय सदस्य, जिल्ला सदस्य, जिल्ला सल्लाहकार, पालिका पदाधिकारी, सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, पेशागत निकाय, जिल्ला पदाधिकारी वडाअध्यक्षहरु रहने निर्वाचन परिचलान कमिटि गठन गरेको छ ।
    बैठकले क्षेत्रिय समन्वय कमिटिका सचिव विद्रोही गिरीको संयोजकत्वमा १००१ सदस्यीय निर्वाचन प्रचार प्रसार कमिटि गठन गरेको छ । जसको सह संयोजकहरुमा धर्मदत्त भुसाल, कृष्णबहादुर नेपाली, तवारक अहमद मियाँ,राजेन्द्र प्रसाद पाण्डे, रहनुभएको छ । प्रचार कमिटिमा क्षेत्रिय समन्वय कमिटिका सबै, पालिका कमिटिका सवै, जनवर्गीय संगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, जनसंगठनका पालिका कमिटिका सबै प्रेस चौतारी संग आबद्ध सबै, वडा कमिटीका पदाधिकारी र सदस्यहरु, टोल कमिटिका अध्यक्ष र पदाधिकारी सबै रहने कमिटि निर्माण गरिएको छ ।
    त्यसैगरी आर्थिक ब्यवस्थापन समितिमा क्षेत्रिय समन्वय कमिटिका सह संयोजक गणेश प्रसाद सापकोटा संयोजक र सहसंयोजकहरुमा नरदेव न्यौपाने, खिमानन्द भुसाल, यममाया राना र एक जना पछि थप गर्ने गरी निर्णय भएको संयोजक होमनाथ जैंसीले बताउनुभयो ।
    युवा , बिद्यार्थी, र महिलाहरुको भेला गरी युवा, विद्यार्थी र महिलाहरु परिचालन कमिटि निर्माण गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला सह इञ्चार्ज कृष्ण पौडेल, केन्द्रिय सल्लाहकार कमिटि सदस्य दिपक अधिकारी, एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, क्षेत्रिय समन्वय कमिटि क्षेत्र नं. १ का संयोजक नारायणप्रसाद तिमिल्सेना लगाएकाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution