• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS


Namuna Post Logo
२०७९ माघ २५, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

२

तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

३

   मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

४

मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

५

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

६

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

७

थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

८

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

९

सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

१०

सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

११

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने

१२

कावासोतीमा फागुन ३ गतेदेखि नवलपुर महोत्सव हुने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा आयो बजाज पल्सर एनएस १२५ सीसी, यस्तो छ मूल्य र बिशेषता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र ३०, बिहिबार (४ महिना अघि)
    306865116_1294339994671038_3539868099097870803_n

    Advertisement

    कावासोती । बजाजको पल्सर एनएस १२५ सीसी नवलपुरको कावासोती बजारमा आएको छ । कावासोतीको लागि बजाज बाइकको आधिकारी बिक्रेता चेक इन अटो प्रालीले बिहिबार एक कार्यक्रमका बिच कावासोतीमा पल्सर एनएस १२५ सीसीको सार्वजनिक गरिएको थियो । सार्वजनिक कार्यक्रम उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । पल्सर सिरिजको सबैभन्दा कम सीसी क्षमताको यो बाइकको लुक्स तथा डिजाइन यसअघिको एनएस १६० र एनएस २०० बाट प्रेरित छ । यससँगै एनएस सिरिजमा बजाजको संख्या तीन पुगेको छ ।

    यो बाइकको मूल्य नेपाली बजारमा २ लाख ७९ हजार ९ सय निर्धारण गरिएको छ । कम सीसी क्षमताको भएपनि यसको लुक्स तथा डिजाइन भने १६० एनएसको जस्तै देखिन्छ । यो बाइकमा टु भल्वयुक्त एयुकुल्ड इन्जिन जडान गरिएको र जसको अधिकतम पावर १२ एचपी र टर्क ११ एनएम रहेको चेक इन अटो प्राली कावासोतीका कार्यकारी निर्देशक राम शर्मा लामिछानेले जानकारी दिए । उनका अनुसार १२५ सीसी इन्जिनमा यति धेरै पावर र टर्क उपलब्ध गराइएका कारण बाइकको पर्फमेन्स उच्च रहने छ ।
    अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो बाइकको तौल १६० एनएसको तुलनामा ७ किलोग्राम मात्र कम छ । १२ लिटर इन्धन ट्यांकी रहेको बाइकले प्रतिलिटर इन्धन खपतमा ४० किलोमिटर बढी माइलेज दिने कम्पनीको दाबी छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    ११%३%६%१%१%४%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  •    मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • २

    तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  • ३

       मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • ४

    मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

  • ५

    कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

  • ६

    उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

  • ७

    थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

  • ८

    पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

  • ९

    सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

  • १०

    सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

  • बिशेष रिपोर्टसबै

    पूर्वाधार नहुँदा त्रिवेणी भन्सार सञ्चालनमा आएन

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution