• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    उपत्यकासहित देशैभर डेंगुको संक्रमण बढ्दै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)
    dengue_ZtZVwwiHrP

    Advertisement

    काठमाडौँ । हुम्ला र मुस्ताङबाहेक हाल काठमाडौँ उपत्यकासहित देशका ७५ जिल्लामा डेंगुको प्रकोप देखिएको छ ।यस अवधिमा १३ हजार बढी मानिसमा डेंगुको संक्रमण भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।डेंगुको नियन्त्रणका लागि स्थानीय तहहरूसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रमका साथै आपत्कालीन अवस्थाका लागि अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।अहिले देशका दुई जिल्ला बाहेक ७५ वटा जिल्लामा डेंगुको संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकाका काठमाडौँ र ललितपुर जिल्लामा सबैभन्दा बढी डेंगुका संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    काठमाडौँ उपत्यकाका प्राय सबै अस्पतालमा यतिबेला डेंगुका बिरामीहरूको चाप बढिरहेको छ । कतिपय संक्रमित नीजि अस्पताल तथा क्लिनिकमा जाने गरेकाले पनि तथ्याङ्क कम देखिएको हुनसक्ने भन्दै घरघरमा डेंगुका संक्रमित रहेको र नियन्त्रणमा पहल नगर्ने हो भने अवस्था जटिल हुनसक्ने बताउनुहुन्छ जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीले बताउनुभयो ।डेंगु सर्न नदिन र यसको संक्रमण नियन्त्रणका लागि सबैभन्दा पहिले सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सबैलाई जानकारी गराउन आवश्यक रहेको पनि जनस्वास्थ्य विद्हरूको धारणा छ । कतिपय अवस्थामा घरका सदस्य संक्रमित हुँदा सर्ने डरले घरपरिवारका अन्य सदस्यहरूमा डर देखिएको पाइएकाले यो कसरी सर्छ भन्ने बारे जनचेतना जगाउनु पनि महत्त्वपूर्ण देखिन्छ । यसको नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको प्रयासमा सरोकारवाला निकायहरूको साथ र समन्वयबाट अगाडी बढ्नुपर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनीको भनाई छ ।डेंगु रोगको नियन्त्रणका लागि सबैभन्दा पहिले लामखुट्टेको नियन्त्रण गर्न जरुरी छ । त्यसका लागि सबैले आफ्नो घर र वरपर लामखुट्टे लाग्न नदिन बेला बेलामा सरसफाइ गर्नुका साथै डेंगु रोग सार्ने लामखुट्टेले सफा पानीमा फूल पार्ने भएकाले वरिपरि पानी जम्न नदिने गरी व्यवस्थापन गर्नु आवश्यक छ ।यसका लागि सरकारले स्थानीय तहहरूसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम, बजेटको व्यवस्था, डाक्टरहरूलाई तालिम तथा अन्य अन्तरक्रिया कार्यक्रम र अस्पतालमा बेडको व्यवस्था लगायत सबै तयारी गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, संक्रमितहरु मध्ये सबैलाई अस्पताल भर्ना हुन नपरेपनि यसको सङ्क्रमणले ब्लड प्रेसर लो हुने, बेहोस हुन सक्ने र यदि जटिल अवस्था आएमा रक्तश्राव समेत हुनसक्ने भएकाले सचेत रहनुपर्ने हुन्छ ।एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । चिकित्सकहरूका अनुसार डेंगु संक्रमण हुँदा लगातार ज्वरो आउने, शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्म हुने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिने गर्दछ ।

    खासगरी यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा वा कार्यालय जाँदा पनि शरीरको सबै भाग ढाकिने लुगा लगाउने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution