• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

३

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

४

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

५

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

६

घटिया काम नभई दौलत हुदैन ?

७

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

८

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

९

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

१०

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

११

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

१२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासाेतीमा प्रभावकारी भाषणकला तालिम सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन १, शनिबार (३ साल अघि)
    inbound710687750022933646

    Advertisement

    कावासोती । नवलपुरको कावासोतीमा दुई दिने प्रभावकारी भाषणकला तथा प्रस्तुतीकरण तालिम सुरु भएको छ । सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिको आयोजनामा सुरु भएको तालिममा नवलपुरका युवा , बिद्यार्थी र बिभिन्न संघसस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीले बताउनुभयो ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरा संगको सहकार्यमा आयोजित सो कार्यक्रममा मुख्यरुपमा भाषणकला र प्रभावकारी प्रस्तुतीका बिषयमा प्रशिक्षण प्रदान गरिने बस्ताकोटीले बताउनुभयो । कार्यक्रमको पहिलो दिन नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष दिपक भट्टराईले नवलपुरको आवश्यकतालाइ मध्यनजर गर्दै आयोजना गरिएको यस्तो तालिम निकै प्रभावकारी हुने बिश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमले सहभागीहरुको क्षमतामा निखारता ल्याउँदै यसले उनिहरु्रको आत्मबिश्वास जागृत हुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले यस प्रकारको तालिमले आफु बोल्न सक्दिन भन्ने हिनता बोध हटाउन सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाका अन्य स्थानमा पनि यस प्रकारका तालिमको आवश्यकता रहेको भन्दै आयोजकले यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
    सोहि कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल नवलपुरका अध्यक्ष सालिकराम कोइरालाले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो । कोइरालाले बोल्ने कला भनेको निकै महत्वपुर्ण बिषय भएको भन्दै यस प्रकारको तालिमले सहभागीहरुको क्षमतामा बृद्धी हुने बताउनुभयो ।
    नवलपुरको कावासोतीमा स्थापना भएर आफ्नो काम गर्दै आएको सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिले देशभरीनै क्षमता विकास नेतृत्व विकास र अन्य संचार संग सम्वन्धित तालिमहरु संचालन गर्दै आईरहेको छ । सो कम्पनीले सत्यकलम डटकम नामक डिजिटल पत्रिका समेत संचालन गर्दै आएको अध्यक्ष बस्ताकोटीले बताउनुभयो । आजदेखि सुरु भएको तालिम भोलि सम्म संचालन हुनेछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन


  • Advertisement

    समाचार
  • १

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • २

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ३

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ४

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • ५

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • ६

    घटिया काम नभई दौलत हुदैन ?

  • ७

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ८

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ९

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • १०

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution