• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    फुटपाथ खोल्न खोज्दा सडक व्यापारीको बिचल्ली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ३, सोमबार (३ साल अघि)
    Sadak-pasal-1230

    Advertisement

    काठमाडौं । आइतबार बिहान पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार अगाडि मोरङकी मीना तामाङ हतार-हतार फूल-प्रसादको सामान मिलाउँदै थिइन् । उनको अनुहारमा डरले घर गरेको स्पष्टै देखिन्थ्यो ।‘गरिखान पनि डराई-डराई, लुकी-लुकी व्यापार गर्नुपर्छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘दशैं आइसक्यो । घर जाने पैसा जुटाउन हम्मेहम्मे छ । यसरी कसरी बाँच्न सकिएला र ?’

    उनका अनुसार पशुपति क्षेत्रमा कहिले काठमाडौं महानगरको प्रहरी त कहिले पशुपति विकास कोषका कर्मचारीले लखेट्छन् । ‘अस्ति भाग्दा झण्डै गाडीले किचेन । लुक्दा पनि घरभित्रै पसेर सामान खोसेर लैजान्छन्’, मीनाले भनिन् ।श्रीमान् र दुई छोराका साथ गौशालामा बसिरहेकी उनी दशैंअघि कोठा भाडा र स्कुल फिस तिरेर घर जान महामुश्किल परेको बताउँछिन् ।मीनासँगै फुटपाथ छेउमै बसेकी थिइन्, ओखलढुंगाकी उषा लुइँटेल । उनी पनि महानगरको प्रहरी बिहानै आउँदैछ कि भनेर वरपर हेर्दै आफ्ना सामान सम्हालिरहेकी थिइन् ।‘हाम्रो पीडा कसैले सुन्दैन, दुःख आफैंसँग छ’ उनले भनिन्, ‘५०० को सामान बेच्न दिनभर दशतिर लुक्दै, भाग्दै गर्नुपर्छ । कतिबेला आएर लछारपछार पार्दै सामान खोसेर लैजान्छन्, ठेगान हुँदैन ।’

    गौशालाको फुटपाथमा कपडा बेच्न बसेकी धनगढीकी रोजिता ढुंगेलले काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहप्रति चर्को गुनासो गरिन् ।‘ढाडको अप्रेसन गरेकाले गह्रौं काम गर्न सक्दिनँ, छोरो सानै छ, यही बाटोको व्यापारले जिन्दगी चलाउनुपरेको छ’ उनले भनिन्, ‘कोठाको भाडा नै सात हजार छ, तर नयाँ मेयर आएपछि हामीलाई भोकै सुत्ने बनाउन लागेको छ ।’महानगरपालिकाले व्यवस्थित ठाउँ देखाइदिए त्यहाँ जान आफू तयार रहेको उनले बताइन् । ‘तर, ठाउँ पनि तोकेको होइन । बेलुका आठ बजेपछि मात्र बेच्न भन्छ, तर त्यतिबेला को मान्छे हुन्छ र व्यापार गर्नु !’बालाजु, माछापोखरीको सडकपेटीमा तरकारी व्यापार गर्दै आएकी नुवाकोटकी पवित्रा तामाङ गरिबमाथि महानगरपालिका खनिएको बताउँछिन् ।

    ‘व्यापार हुने समयमा आएर ठेला उठाएर लगिदिन्छ’ उनले भनिन्, ‘शहर त धनीको लागि मात्र रहेछ !’नगर प्रहरीले ३० हजारको ठेलागाढा र ८ हजारको ढक-तराजु खोसेर लगिदिएको उनले बताइन् । ‘महानगरको लागि त्यो कवाडी होला, तर मेरो लागि परिवारको सर्वस्व हो, महानगरले गरिबको पसिना लुटेरै लग्यो ।’

    विदेशमा गएर पनि दुःख नै पाएको, आफ्नै देशमा गरिखान खोज्दा झन् हण्डर पाएको पवित्राले बताइन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution