• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    परिजिता : ‘द भ्वाइस’को अमेरिकी संस्करणबाट स्टार बनेकी नेपाली मूलकी किशोरी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन १२, बुधबार (३ साल अघि)
    prajita-bastola1

    Advertisement

    काठमाडौं । टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणतर्फ पुनः एकपटक नेपाली संगीतप्रेमीको ध्यान सोझिएको छ ।उक्त शोको ब्लाइन्ड अडिसनमा गीत गाउँदै १७ वर्षकी नेपाली किशोरी परिजिता बाँस्तोलाले जज मात्र होइन, दर्शकको मन जितिन् । नेपाली मूलकी यी किशोरीले जजसँग जसरी नेपाली संगीत र नेपाली संस्कृतिबारे क्यान्डिड कुरा गरिन्, यो महत्वपूर्ण किस्सा हो ।परिजिताको यो क्षणले हामीलाई ‘अमेरिकन आइडल’मा दमदार गायकी प्रस्तुत गरेका अर्थर गनको याद दिलाएको छ । तिमोथी ली म्याकेन्जीको गीत ‘जेलस’ गाएर परिजिताले गायकीको प्रतिभा पस्किइन् ।जब छोरी परिजिता ब्लान्ड अडिसनमा गाउँदै थिइन्, शो छायांकन स्थल बाहिर रहेको टीभी स्क्रिनमा हेर्दै उनका बुवा पंकज र आमा बीरा उत्सुक हुँदै थिए । ३० वर्षे दिदी प्रियंका पनि बहिनीको खुसीमा रमाउँदै थिइन् ।

    ।

    जब चारैजना जज कुर्सी घुमाउँदै परिजिताको प्रशंसा गर्दै थिए, बुवा पंकज र आमा वीरा पनि खुसीले उफ्रिए । बाहिर निस्किएपछि छोरीलाई खुसीले अंकमाल गरे । ‘धेरै भन्नु छ र आज मैले मेरो छोरीको बारेमा एउटा किताब लेख्न सक्थें, तर म भन्न चाहन्छु, मेरो बच्चाप्रति मलाई गर्व छ,’ बुवा पंकजले भने ।नेपालको झापाका पंकज र काठमाडौंकी बीरा बिहेपछि डेढ दशकअघि नै अमेरिका हान्निएका थिए । त्यहीं परिजिताको जन्म भयो । अहिले मेरिल्यान्डको सिर्भेएन पार्कमा उनीहरुले एक सानो रेस्टुरेन्ट पनि चलाएका छन् । परिजिता सिभेएर्ना पार्क हाइस्कुलमा अध्ययनरत पनि छिन् । बाँस्तोला परिवारले कान्छी छोरीको सांगीतिक करिअरमा साथ पनि दिएको छ ।

    परिजिता ‘बाँस्तोला ब्यान्ड’की भोकलिस्ट समेत हुन् । उनकै नामबाट राखिएको यो ब्यान्ड ब्लुज संगीत गायनबाट चर्चित छ । आफू अध्ययनरत स्कुलकै सहपाठीसँग मिलेर खोलिएको ब्यान्डले स्कुलमा आयोजना हुने ब्लुज प्रतिस्पर्धामा पनि जितेको छ ।एडम जेम्स, आर्थे फ्रांकलिन, एमी वाइनहाउस र रिहानाका चर्चित गीतलाई गाएर यो ब्यान्ड चर्चित पनि छ । यो ब्यान्ड सन् २०२२ को अन्तर्राष्ट्रिय ब्लुज कम्पिटिसनमा छानिएको छ ।ज्याक स्लोटी, जिस केग्ले, बेनेट टरहन्ट र डिलन हुड बाँस्तोला ब्यान्डका सदस्य हुन् ।

    परिजिता कलेजमा संगीत अध्ययन गर्न चाहन्छिन् र संगीतमै करिअर अघि बढाउन चाहन्छिन् । द भ्वाइसको ब्लाइन्ड अडिसन सफलताले त्यो प्रष्ट पारेको छ ।हलिउड लाइफ म्यागजिनले द भ्वाइसको यस संस्करणमा परिजिताको दबदबा हुने उल्लेख गरेको छ । जज क्यामिलिया काबेलोले त परिजितालाई ‘मास्टरफुल’ भन्दै प्रशंसा गरिन् ।

    महत्वपूर्ण कुरा परमिताले द भ्वाइसको उक्त मञ्चमा भनेकी थिइन्, ‘म आफ्नो गायन र संगीतमा नेपाली सम्पदालाई अवश्य समावेश गर्न चाहन्छु ।’विश्व संगीतको ‘बाइबल’ मानिने बिलबोर्ड म्यागजिनले समेत परिजितालाई ‘मास्टरफुल’ भन्दै समाचार प्रकाशित गरेको छ । परिजिताको क्रेज यत्तिकै रोकिने छैन, द भ्वाइसको सिजनभर र नेपाली संगीतप्रति उनले देखाएको रुझान हेर्दा लाग्छ, उनी विश्व संगीतकै ‘ब्ल्याक हर्स’ हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution