• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मतदाता रिझाउन खेतबारी देखि घरदैलोसम्म उम्मेदवार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
    netralal-1024x771

    Advertisement

    सल्यान I कात्तिक र मङ्सिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो । यतिबेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन् । मतदाता खेतबारीमै भेटिने भएपछि मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतबारी र घरघरमा पुग्न थालेका छन् । जिल्लाका अधिकांश किसानलाई यतिबेला बाली थन्काउने चटारो छ । चुनाव प्रचार प्रसारका लागि गाउँ गाउँ पुगेका उम्मेदवार आफ्नो पक्षमा मतदान गराउन खेतबारीसम्म धाउन थालेका छन् । दलका चुनावी प्रचारको पहिलो चरण भएको र यतिबेला मतदातालाई वर्षभरी खाने अन्नबाली भित्र्याउन फुर्सद नभएपछि आफूहरू नै खेतबारीमा पुगेको प्रतिनिधि सभा राप्रपाका उम्म्मेदवार नेत्रलाल श्रेष्ठले बताउनु भयो । जनता आ आफै दैनिकीमा व्यस्त भएपछि दलहरूले चुनावी प्रचारको शैली फेरका छन् । चुनावी अभियानको सुरुवाती समय भएकाले ठूला सभा गर्नु भन्दा घरदैलो र खेतबारीमा पुग्न काम थालेको उहाँको भनाई छ ।

    प्रदेश सभा (क) का मोवादी उम्मेदवार भीम प्रकाश शर्मा पनि मतदाता भेट्न घरदैलोमै व्यस्त रहनु भएको छ । ठुला सभामा मानिस कसले के भन्छ भन्ने मात्र सुन्न आउने तर घरदैलोमा पुग्दा परिचय र आत्मीयता पनि बढ्ने भएकाले घरदैलो अभियानलाई प्राथमिकता दिएको उहाँको भनाई छ । निर्वाचनको प्रचार प्रसारका क्रममा अहिले गठबन्धनले घरदैलोलाई प्राथमिकता दिई रहेको शर्माको भनाई छ । उहाँले भन्नु भयो अहिले गाउँमा कामको चटारो छ, जनतालार्ई काम गरी रहेकै अवस्थामा भेटेर सुख दुःख बुझ्दै मत माग्दै हिँडेका र्छाैं । जिल्लामा प्रचार थालेका प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारले यस्तै शैली अपनाएका छन् । एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा लोकतान्त्रिक वाम गठबन्धनबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला, एमालेबाट राजेन्द्र वीर राय र गठबन्धनबाट असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी हालेका राजेन्द्र बहादुर शाह लगायत ७ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभा (क)मा गठबन्धनका तर्फबाट माओवादीका भीम प्रकाश शर्मा, एमाले कुल बहादुर गिरी लगायत ५ र प्रदेश भसा (ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश अधिकारी , एमालेका गुलाबजंग शाह लगायत ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution