• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विनयीत्रिवेणीमा सवस्टेशन निर्माण प्रक्रिया सुरु   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १९, शनिबार (३ साल अघि)
    Untitled-1 copy

    Advertisement

    तिर्थराज डुम्रे,चोरमारा । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा सब–स्टेशन निर्माणको पक्रिया शुरु भएको छ । विनयी त्रिवेणी गाउँपालिका २ मा निर्माण गरिने अरुणखोला दुम्किबास १३२ के भि सब स्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले बताउनुभयो । सब–स्टेशन निर्माणको लागि आवश्यक चार विगाह जमिनको मुअब्जा वितरणको काम सकिएको उहाँले बताउनुभयो । एसियाली बिकास बैंकको ७ मिलियन अमेरिकी डलर सहयोगमा दुई वर्ष भित्र निर्माण सम्पन्न हुने आयोजना निर्माणको लागि ठेक्केदार कम्पनी छनोट गरी सम्झौताको काम अगाडी बढेको आयोजना प्रमुख गुरुङले बताउनुभयो । हाल बर्दघाटबाट ह्वाङ्सी सिमेन्ट उद्योग सम्म आएको १३२ के.भि. प्रशारण लाईनमा डबल सर्किटको सब–स्टेशन निर्माण गरिनेछ । सब–स्टेशन निर्माण पछि मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका उपभोक्ताहरुले भोग्नु परेको भोल्टेज सम्बन्धि समस्या समाधान हुनेछ ।

    हाल मध्यविन्दु नगरपालिकाको गिरुवारी खोला पूर्व क्षेत्रमा प्रगतिनगर सब–स्टेशन र पश्चिम तर्फ बर्दघाट सब–स्टेशन मार्फत विद्युतिकरण हुदै आएको छ । अब सब–स्टेशन निर्माण पछि गिरुवारी खोला पश्चिम मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा सोही स्टेशनबाट विद्युतिकरण हुनेछ । हाल यस क्षेत्रका स्थानीय कम भोल्टेज समय समयमा विद्युत प्रशारण अवरुद्ध हुने जस्ता समस्याहरु भोग्दै आएका छन् ।सब–स्टेशन निर्माणले स्थानीय उपभोक्ताले भोग्नु परेको समस्या सामाधान संगै स्थानीय स्तरमा लगानीको वातावरण समेत तयार हुने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले विश्वास व्यक्त गर्नुभयो । हाल विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा उद्योग तथा व्यवसाय स्थापनाका लागि आउने व्यवसायिहरुको संख्या उल्लेखनिय रहेको भन्दै उहाँले सब–स्टेशन निर्माण पछि थप व्यवसायिहरु व्यवसाय सञ्चालनको लागि गाउँपालिका आउने उहाँले विश्वास व्यक्त गर्नुहुन्छ । “विनयी त्रिवेणी गाउँपालिका भित्र सञ्चालित देश कै ठुलो सिमेन्ट उद्योग सहित यहाँ सञ्चालित अन्य उद्योगहरु त यसैपनि लाभाम्वीत हुनुहुन्छ । ” गिरीले भन्नुभयो – “ नयाँ व्यवसाय गर्न चहाने व्यवसायिहरुलाई पनि आवश्यक पूर्वाधारको उपलब्धता भएपनि लगानी मैत्री वातावरण अवश्य बन्छ ।”

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%२%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution