• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कन्यामको दृश्यावलोकनका लागि बनाइयो ‘स्काई वाक’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक २०, आईतबार (३ साल अघि)
    Collage-Maker-02-Nov-2022-04.39-PM

    Advertisement

    इलाम । इलामको कन्याममा स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ । यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ ।पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको हो ।कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको टावरमा चढेर तल चियाबारीको दृश्य देखाउन स्काई वाक निर्माण गरिएको बताइन् । ‘यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ,’ उनले भनिन्, ‘यो बिल्कुल नयाँ संरचना भएकाले बढीभन्दा बढी पर्यटक आकर्षित हुने सम्भावना छ ।’

    स्काई वाकको मज्जा लिन अहिले पर्यटकले प्रतिव्यक्ति ३ सय रुपैयाँ तिर्नुपर्ने छ । अन्य संरचना समेत निर्माण भएपछि टिकट दर ५ सय रुपैयाँ पुग्नसक्ने उनले जनाइन् । ‘कन्याम आउने प्रत्येक पर्यटकले यसको नौलो आनन्द लिन पाउनेछन्,’ उनले भनिन्, ‘नेपालमात्र नभइ भारतको दार्जिलिङ र पश्चिमबंगालबाट आएका पर्यटकसमेत यसप्रति आकर्षित हुनेछन् ।’टावरमा सिँढी बनाइएको छ । सिँढीको सिरानमा ४ मिटर चौडाइ र ७ मिटर लम्बाइको सिसा राखिएको छ । सिसामा चढेर दृश्यावलोकन गरी पर्यटकले आनन्द लिन सक्छन् । उनका अनुसार स्काई वाकसँगै २ वटा स्विइङ, बालउद्यान र रेस्टुरेन्टसमेत निर्माण गरिँदैछ । तर, ती संरचना निर्माण गर्न केही महिना लाग्ने छ ।

    फोटो, भिडियो खिच्ने र साँस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि हाल ८ जनासम्म चढाउने गरिएको छ ।स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्वीच कभर, चढेका व्यक्तिहरुको संख्या रेकर्ड राखिने र सुरक्षा गार्डहरु पनि हुनेछन् । ‘कन्यामले अब पर्यटकका लागि नयाँ गन्तव्य र आकर्षण पाएको छ,’ भुसालले भनिन्, ‘बाँकी संरचनासमेत निर्माण भएपछि धेरै संख्यामा पर्यटक यहाँ भुल्नेछन् ।’

    भुसालले पर्यटकीय क्षेत्र भेडेटार र काठमाडौंको कमलादीमा समेत स्काई वाक टावर निर्माण भइरहेको जानकारी दिइन् । सगरमाथा बेसक्याम्पमा ११ अर्ब रुपैयाँ लगानीमा केबलकार सञ्चालन गर्ने जानकारी पनि उदघाटनको अवसरमा दिइएको छ ।मेची राजमार्गको कन्याम चियाबगान नजिकै निर्माण गरिएको संरचनाको सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, अभिनेत्री वर्षा राउत र गायिका एलिना चौहानले संयुक्त रुपमा उदघाटन गरेका छन् ।नगर प्रमुख राईले सूर्योदय प्रदेश १ कै एक मात्र पर्यटकीय नगरी भएकाले निजी क्षेत्रबाट पर्यटनमा लगानी हुनु सकारात्मक भएको बताए । उनले नगरले समेत पर्यटकीय गन्तव्यहरु विकासका लागि करोडौ लगानी गरिरहेको बताए । उनले संघीयतापछि स्थानीय सरकारको प्रयासमा पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न गन्तव्यहरुलाई ब्युटिफिकेसनको कार्य समेत गर्दै आएको जनाए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution