• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोती खानेपानीको अध्यक्ष कंडेलले फेसबुकमा राखे आफ्नो कार्यकालको काम

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष ७, बिहिबार (३ साल अघि)
    001

    Advertisement

    कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष भीमलाल कंडेलले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कामहरु सार्वजनीक गरेका छन् । कंडेलले बुधबार राती फेसबुक मार्फत आफ्नो कार्यकालको समयमा भएको महत्वपूर्ण काम र तस्वीरहरु सार्वजनीक गरेका हुन् । उनले आफ्नो नेतृत्वमा २०७६ साल देखि हाल सम्म भएको कामलाई फेसबुकमा राखेका छन् ।

    उनले संस्थामा रहेर कुनै पनि लुकिछिपि कहि कतै एक रुपयाँ पनि अनियमितता नगरेको समेत बताएका छन् । उनले आउदै गरेको नवौं अधिवेशन सर्वसम्मत गर्न समेत अनुरोध गरेका छन् । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं अधिवेशन आउदो पुस १६ गतेलाई तोकिएको छ । कंडेल यो अधिवेशनमा पुनः अध्यक्ष पदको आकाङ्क्षी समेत हुन् ।
    यस्तो छ कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष भीमलाल कंडेलले आफ्नो फेसबुकमा राखेको स्टाटस/तस्वीरहरु

    कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्माणाधीन झण्डै १४ करोड रुपयाँ बराबरको सेडिमेन्टेसन तथा स्लोस्याण्ड फिल्टर ट्याङ्की हात्तीखोर र बिष्णुनगरमा छुट्टाछुट्टै रहेको जानकारी गराँउदछु । काम सम्पन्न हुन अझै बाँकी छ । भने अहिले सम्म यो कार्यकालमा गरियका कामहरु कावासोती वडा न. ३ को शित्तल चोकमा हामी ०७६ सालमा निर्बाचित भएर जिम्मेवारी लिए पश्चात् ओभरहेड ट्याङ्कीको शिलान्यास गरि काम सम्पन्न गरि थप बोरिङ्ग समेत गरेर पानी बितरण गरिएको छ भने, हाल कावासोती ८ मा निर्माणाधीन ओभरहेड ट्याङ्की र थप एउटा बोरिङ्ग पनि यहि कार्यकालमा संस्थाको पैसा एक रुपयाँ खर्च नगरि सम्पन्न गरिएको छ ।त्यस्तै ०७८ सालमा आएको अबिरल वर्षा र भीषण बाढीले संस्थालाई पु¥याएको क्षतिलाई संस्थाको पैसा खर्च नगरि दातृ निकायहरुसंग हात जोडेर तिब्ररुपमा मर्मत कार्य सम्पन्न गरिएको छ ।
    संस्था बाहिर बसेर आलोचना गर्न जति सजिलो हुन्छ संस्था भित्र रहेर जिम्मेवारी पूर्वक काम गर्न जो कोहिलाई उत्तिकै कठिन कार्य हो ।
    यो संस्था प्रत्यक्ष मानव जिबनसंग जोडिएको सामाजिक संस्था भएकाले यस्मा सबैको अपनत्व र सहकार्य हुन उत्तिकै आबश्यक छ । त्यसैले नजिक आईरहृको संस्थाको नवौं अधिबेसनमा सबै उपभोक्ताहरुलाई राजनीति भन्दा माथी उठेर सबैले हातेमालो गरि सर्वसम्मत रुपमा यो अधिबेसन सम्पन्न गरौं भनी नम्र निबेदन गर्दछु ।
    साथै यो कार्यकालमा पदाधिकारीहरुले लिईएको सेवा सुबिधाको बिषयमा बाहिर निकै टिका टिप्पणी भएको बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ, संस्थाको बिधानमा पदाधिकारीहरुले सेवा सुबिधा पाउनेबारे प्रष्ट लेखिएको हुनाले हामीले संस्थाको २० औं बार्षिक साधारणसभामा यो प्रस्ताव लगेर साधारणसभाले पास गरेपछि मात्र केही सेवा सुबिधा लिएको सत्य हो तर हामी लुकिछिपि कहि कतै एक रुपयाँ पनि अनियमितता गरेका छैनौ, आर्थिक पारदर्शिता गरि त्यसलाई साधारणसभामा सार्वजनिक गरेकै छौं, पछिल्ला दिनमा यो बिषयमा धेरै कुरा उठेपछि संस्थाको २२ औं साधारणसभाबाट त्यसलाई पुर्णरुपमा हटाई बिसुद्द सामाजिक सेवा गर्दै आईरहेका छौं ।
    लाग्छ यो कार्यकालमा संस्थालाई हानी नोक्सानी पु¥र्याउने कुनै त्यस्तो अप्रिय कार्य जानेर÷नजानेर गरिएको छ भन्ने लाग्दैन कति राम्रो गर्न सक्यौं या सकेनौं त्यसको मुल्यांकन उपभोक्ता स्वयंले गर्ने भएकाले बाँकी हजुरहरुको बिचार ।
    अन्तमा यो कार्यकाललाई सफल पार्न सहयोग गर्नुहुने मेरो कार्यसमितिको सम्पुर्ण पदाधिकारीज्युहरु , सदस्यज्युहरु, सल्लाहकार समिति , लेखा समिति , सुरक्षा समिति ,साधारणसभाका सम्पूर्ण परिषद सदस्यज्युहरु,कर्मचारी साथीहरु,सम्पूर्ण उपभोक्ताज्युहरु र सम्पुर्ण शुभचिन्तकज्युहरुमा सबैलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछु । साथै यश कार्यकालमा गरिएका महत्पूर्ण कार्यहरुलाई तस्बिरको रुपमा अभिलेखिकरण गर्ने कोशिष गरेको छु । कुनै झन्झट नमानी तस्बिरहरु हेरिदिनु हुन स–बिनम्र अनुरोध गर्दछु ।
    अध्यक्ष
    भीमलाल कंडेल
    कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

     

     

    https://www.facebook.com/100008267897202/videos/863311158418364/

    https://www.facebook.com/100008267897202/videos/pcb.3430999700518926/715628979801377

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution