• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ३०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष ११, सोमबार (३ साल अघि)
    received_1203339356959433

    Advertisement

    मध्यविन्दु।   नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार सयभन्दा बढी भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिका अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित ४५० पुनरावेदकको पुनरावेदन पेस भएका छन ।गोर्खा भूकम्पले नवलपरासी (बर्दघाट सुस्तापूर्व)का चार वटा पालिकामा बढी क्षति पु¥याएको थियो । जिल्लाको देवचुली नगरपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकामा भूकम्पले बढी क्षति पु¥याएको थियो । भूकम्प प्रभावित भई पुनरावेदन दिएका ७६ वटा घरको प्रमाणिकरण भई काम भइरहेको छ । नवलपरासी(बर्दघा सुस्तापूर्व)को देवचुली नगरापलिकामा एक सय ४८ पुनरावेदनका लागि दर्ता भएका छन् । यस्तै हुप्सेकोट गाउँपालिकामा एक सय २७, बुलिङटार गाउँपालिकामा एक सय २६ र बौदिकाली गाउँपालिकामा ४९ गरी जम्मा चार सय ५० घरधुरी पुनरावेदनका लागि दर्ता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिका सदस्य भीष्मराज कडरियाले बताउनुभयो । “सरकारबाट हुनुपर्ने काम समयमा नहुँदा समस्या भएको हो अब बाँकी रहेको काम तत्कालै सम्पन्न गर्ने योजना रहेको छ”, सदस्य कडरियाले भन्नुभयो, “२०७६ सालसम्म पुनरावेदकको अन्तिम म्याद राखे पनि त्यसलाई सम्पन्न गर्न विभिन्न कारणले सकिएन् ।”

    देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरभित्र रहेका भूकम्प प्रभावित पुनरावेदकको छिटोभन्दा छिटो आवास निर्माणका लागि पहल भइरहेको बताउनुभयो । “राज्यले सात वर्षसम्म आवश्यक पर्ने कुरालाई बेवास्था गरेको देखियो, अब यस कार्यलाई तत्काल सम्पन्न गर्न जोड दिन्छौँ” नगरप्रमुख न्यौपानेले भन्नुभयो ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आदेश तथा निर्णय विरुद्धमा रहेका मुद्दाको किनारा गर्न सरकारले तीन सदस्यीय पुनरावेदन समिति गठन गरेको हो ।   पुनरावेदन समितिले निर्दिष्ट ऐन, कार्यविधि तथा न्यायिक ऐन नियमले उल्लेख गरेबमोजिमका हकदैया, हदम्याद तथा रित कायम रही पेस हुन आएका मुद्दाको न्यायिक निरोपण गर्ने व्यवस्था रहेको छ ।पुनरावेदन समितिले गरेका निर्णय वा आदेश अन्तिम हुने र यसको अवधि प्राधिकरण विघट्न भएको मितिले थप एक वर्षसम्म रहने साथै समितिको कार्यावधि पश्चात फर्छौट हुन बाँकी रहेका मुद्दा प्राधिकरणको क्षेत्राधिकार रहेको उच्च अदालतमा सर्ने व्यवस्था छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution