• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा महँगी बढेसँगै मासुको उत्पादन घट्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १७, आईतबार (३ साल अघि)
    masu

    Advertisement

    चितवन।चितवनमा मासुको उत्पादन घट्दै गएको छ ।विगतका वर्षमा कोभिड–१९ र बढ्दो महँगीका कारण जिल्लामा मासुको उत्पादन घट्दै गएको हो ।पछिल्लो तीन वर्षदेखि जिल्लामा खसी, बोका, भेडा, बंगुर, रागाको मासु उत्पादनमा क्रमश घट्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ चितवनका डा. रामचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १७ हजार ८४६ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमा १३ हजार २१९ कुखुरा, एक हजार ४२३ खसी, १३ हाँस, दुई हजार ७३९ भैँसीको र भेडाको ११ मेट्रिक टन मासु उत्पादन भएको उनले बताए ।

    त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २६ हजार २६५ मेक्ट्रिक टन मासु उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । जसमा २१ हजार ५६७ मेट्रिक टन कुखुरा, एक हजार ४१३ मेट्रिक टन खसी, १४ मेट्रिक टन हाँस, ११ मेट्रिक टन भेडा र दुई हजार ९३१ भैँसीको मेक्ट्रिक टन मासु उत्पादन भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ को असारसम्ममा २९ हजार ३७५ मेक्ट्रिक टन मासु उत्पादन भएको कार्यालयको तथ्याङकले देखाएको छ । जसमा २४ हजार ८४६ कुखुरा, एक हजार ४४१ खसी, १३ हाँस, दुई हजार ७३९ भैँसी र भेडाको ११ मेक्ट्रिक टन मासु उत्पादन भएको छ । चितवनमा सबैभन्दा बढी कुखुराको मासु उत्पादन हुँदै आएको छ । कुल मासुको उत्पादनमा कुखुराले मात्रै ७५ प्रतिशत ओगटेको छ । गत आर्थिक वर्ष जिल्लामा १३ हजार २१९ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २४ हजार ८४६ मेक्ट्रिक टन कुखुराको मासु उत्पादन भएको थियो ।उनले भने,‘आज भन्दा आठ महिना अगाडि बर्डफ्लुका कारण साढे तीन लाख भन्दा बढी कुखुर नष्ट गर्नुपरेको थियो जसका कारण किसानले अहिले कुखुरा पाल्न छाडिसके ।’ उनले गत वर्षमा कोभिडका कारण कुखुरालाई खुवाउने दानामा महँगी बढ्न थाले पछि पनि कुखुरा व्यवसायीले कुखुरा पाल्न छाडेको बताए । उनले भने,‘कोभिड अगाडि कुखुरालाई खुवाउने दाना प्रति केजी ५० रुपैयाँ पर्दथ्यो भने कोभिड १९ संङक्रमण फैलिसके पछि प्रति केजी रु ८०÷८५ रुपैयाँ पर्न थाल्यो जसका कारण कुखुरापालन घट्दै गएको छ । अहिले चितवनमा उत्पादन भएको मासु जिल्ला बाहिर जाने गरेको उनले बताए । नेपाल कुखुरा व्यवसायी मञ्चको कार्यकारी अधिकृत शिवप्रसाद बरालले एउटा कुखुरामा १०० रुपैयाँ किसानले घाटा खाएको किसानले कुखुरा पाल्न छाडिसकेको बताए । चितवनमा दैनिक ६० हजार केजी मासु उत्पादन हुने उनले बताए । उनले भने, ‘ कुखुरा पालनमा आकर्षण घट्दै गएकोले चल्लाको मूल्य पनि घट्दै गएको छ ।’

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution