• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुली नगरपालिकामा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
    323996071_1006522516874143_86852338788369608_n

    Advertisement

    देवचुली । देवचुली नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श मावि र कालिका माविका बाल अधिकार समुहका सदस्यहरुलाई दुई दिनको तालिम भीमसेन आदर्श माविको सभाहलमा सुरु गरिएको हो । दुईदिनसम्म बाल अधिकार र बाल संरक्षण ,बाल अधिकार सम्बन्धि ऐन २०७५ तथा बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९८९, बालमैत्री स्थानीय शासन,बाल यौन शोषण, दुर्व्यवहार तथा बेचविखन,भित्ते पत्रिका चिनारी,विद्यालय तथा समाज स्वच्छ वातावरण मैत्री बनाउन बालबालिकाहरुको भूमिका,बालमैत्री स्थानीय शासनका लागि देवचुली नगरपालिकाको नीति तथा कार्यक्रमहरु,लैंगिक हिंसा र जातीय छुवाछूत,संगठन व्यवस्थापन र नेतृत्वशैली,बाल अधिकार र जिम्मेवारी,बाल अधिकार समूह संचालन प्रक्रिया र यसको जिम्मेवारी लगायतको विषयमा सहजीकरण गरिने इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले बताउनुभयो । देवचुली नगरपालिका मानव अधिकार समुहको अध्यक्ष कृष्णबहादुर विकको अध्यक्षता भएको तालिम उद्घाटनसत्रमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

    त्यसै गरि देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी,भीमसेन आदर्श माविका प्रधानाध्यापक अग्निधर भुसाल,विद्यालयका संरक्षक शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिका नेपालकै दोस्रो बालमैत्री स्थानीय तह भएकाले बालबालिकाको अधिकारका लागि नगर सदैव अगाडि रहेको बताउँदै बालबालिका सशक्तीकरणका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । दुई दिनसम्म तालिममा सिकेका कुरालाई विद्यालयका अन्य विद्यार्थीहरुलाई समेत सिकाउनका लागि भीमसेन आदर्श माविका प्रधानाध्यापक अग्निधर भुसालले सहभागीलाई आग्रह गर्नुभयो । तालिममा पहिलो दिन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी ,इन्सेक प्रदेश संयोजक शिव खकुरेल, इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा, जिल्ला सहजकर्ता राजु चापागाईं, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्मा लगायतको सहजिकरण गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution