• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    तीव्र उतारचढावबीच नेप्सेमा ९.०१ अंकको गिरावट, कारोबार रकम ५ अर्ब नजिक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ ४, बुधबार (३ साल अघि)
    Nepse

    Advertisement

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । लगातार बढ्दो अवस्थामा रहेको बजार परिसूचक गत साता बुधबार र बिहीबार दुई दिन घटेको थियो । तर, आइतबार र सोमबारको बिदापछि खुलेको नेप्से मंगलबार ३२.७२ अंकले बढेको थियो । बुधबार पुनः नेप्से ९.०१ अंकले गिरावट हुँदा २१७३.१० अंकमा बन्द भएको छ ।नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार भने बढेको हो । बुधबार नेप्सेमा बजार बढ्ने र घट्नसक्ने अनुमानमा नाफा बुक गर्नेको प्रतिस्पर्धा चल्दा तीव्र उतारचढाव देखिएपनि अन्तिममा नेप्से घटेर बन्द भएको हो । जसले कारोबार रकम पनि ५ अर्ब नजिक पुर्‍याएको छ । बुधबार १ करोड ३३ लाख ४ हजार १४० कित्ता सूचिकृत धितोपत्र कारोबार हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १५ हजारको कारोबार भएको छ ।नेप्सेमा गिरावट हुँदा पनि हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । हकप्रद सेयरले गर्दा हाइड्रोपावर कम्पनी लगानीकर्ताको रोजाइमा परेको बजारका जानकारहरु बताउँछन् । बुधबार नेप्सेमा विकास बैंक, हाइड्रोपावर र म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ०.८४ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.४६ प्रतिशतले गिरावट भएको छ । यता निर्जीवन र जीवन बीमा उपसूचकमा १ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बैंकिङ उपसूचक पनि ०.७२ प्रतिशतले गिरावट भएको छ ।

    ४० प्रतिशत बोनस सेयर पछि ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको रिडी हाइड्रोपावर कम्पनीको सेयर कारोबारमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ३५ करोड ७८ लाख ५५ हजारको कारोबार हुँदा ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको अपी पावरको १९ करोड ७६ लाख २१ हजार र नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख ८१ हजारको कारोबार भएको छ । बुधबार नेप्सेमा धेरै सेयर कारोबार हुने १० ककम्पनी मध्ये ८ वटा हाइड्रोपावर कम्पनी नै रहेका छन् ।हाइड्रोपावर कम्पनीको उच्च सेयर कारोबरा मात्रै नभएर सेयर मूल्य बढ्नेमा पनि अगाडि छन् । बुधबार पिपुल्स हाइड्रोपावर, बलेफी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रिन भेञ्चर्स लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेशनल हाइड्रोपावरको सेयरमूल्य पनि ९.०६ प्रतिशतले बढेको छ ।यता साल्ट ट्रेडिङ कम्पनीको सेयरमूल्य सर्वाधिक ७.८९ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावर कम्पनीको ६.९२ प्रतिशतले गिरावट भएको छ । यस्तै मिथिला लघुवित्तको सेयरमूल्य ६.०५ प्रतिशतले गिरावट भएको छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution