• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सबै बैंकको आधारदर बढ्यो, ऋणको ब्याजदर झन् महँगो हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ ८, आईतबार (३ साल अघि)
    bank-base-rate

    Advertisement

    काठमाडौ । बैंकहरूको आधारदर निकै बढेको छ । योसँगै कर्जाको ब्याजदरसमेत बढ्ने देखिएको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको बैंकहरूको प्रतिवेदनअनुसार २० वटै वाणिज्य बैंकको आधारदर (बेसरेट) १.९९ प्रतिशत देखि ३.५३ प्रतिशतसम्म बढेको हो ।यो प्रतिवेदको आधार दर माघदेखि लागू हुने भएकाले ब्याजदर स्वाभाविकरूपमा बढ्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए । उनका अनुसार वैशाखसम्म यो बेसरेटको प्रभाव देखिनेछ ।नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले आधारदर बढ्दा पुराना ऋणको ब्याजदर नघट्ने बताए । नयाँ ऋणीको हकमा बैंकहरूले प्रिमियम कम गरेर केही कम ब्याजमा ऋण प्रवाह गर्न भने सक्ने उनको भनाइ छ ।

    बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रयोग गर्ने ऋणीलाई समान रूपले लागू हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरू समावेश गरिएको दर नै आधार ब्याजदर हो । यसकारण आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधारमात्र हो । यही आधारमा टेकेर बैंकहरूले कति प्रतिशत थप गर्ने हो निर्धारण गर्छन् ।बैंकहरूले हरेक त्रैमासमा आधारदर प्रकाशित गर्न पाउँछन् । पुसमा बढाएर आधारदर प्रकाशित गरेका बैंकहरूले आधारदर पुनरावलोकन गर्न चैतमसान्तसम्म कुर्नुपर्ने देखिन्छ ।केही दिनअघि निक्षेपको ब्याजदर घटाएका बैंकहरूले क्रमश: कर्जाको ब्याजदरसमेत कम हुँदै जाने आँकलन गरेका थिए । तर, आकाशिएको आधारदरले ऋणीलाई झन मारमा पार्ने देखाएको छ ।अहिले सबैभन्दा कम आधारदर नेपाल स्ट्याण्डर्ड चार्टड बैंकको ९.६७ प्रतिशत छ । यस्तै एकल अंकको आधारदर नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट वाणिज्य बैंकको मात्र देखिएको छ । अन्य बैंकभन्दा तुलनात्मकरूपमा यी बैंकका ऋणीले कम ब्याजदरमा ऋण पाउने सम्भावना देखिएको छ ।

    हिमालयन बैकसँग मर्जरको प्रक्रियामा रहेको सिभिल बैंकको सबैभन्दा बढी आधारदर छ । लक्ष्मी, माछापुछ्रे, प्राइम, सनराइज, कृषि विकास, प्रभु, एनआईसी एसिया र सिटिजन्स बैंकको आधारदर ११ प्रतिशतभन्दा बढी छ । नेपाल एसवीआई, एनएमबी बैंक, हिमालयन, ग्लोबल आईएमई बैंकको आधारदर भने ११ प्रतिशतभन्दा कम छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution