• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकाले हक र भोग फरक परेका जग्गाको तथ्यांक संकलन गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
    328479346_866961807922265_8905843412478488024_n

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकाको विभिन्न वडामा जग्गाको हक र भोग फरक हुदा जग्गाको स्वामित्वमा भएको बिबाद निरुपणको लागि नगरपालिकाले सम्बन्धित निकायमा सिफारिस गर्ने भएको छ । जग्गाको स्वामित्वको विषयमा बिबाद देखिएको वडा नं. ४, ५, ६ र १५ मा तथ्यांक संकलन र प्रतिवेदन तयारीको लागि ६ सदस्यीय कार्यदल गठन भएको छ । नगर प्रमुख स्तरीय निर्णयबाट नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु–२ का वडा अध्यक्ष रामभक्त अधिकारीको संयोजत्वमा सर्वदलिय र बिज्ञ कर्मचारी सम्मेलित कार्यदल गठन गर्नु भएको हो । समितिको सदस्यहरुमा शिव कुमार भण्डारी, जित बहादुर थापा, हरि पाण्डे र बिष्णु अधिकारी रहनु भएको छ । कार्यदलको सदस्य सचिवमा मध्यविन्दु नगरपालिकाका अमिन दिनेशबाबु के.सी. रहनु भएको छ । ३० दिन भित्र प्रतिवेदन पेश गर्नेगरी गठित कार्यदलले तोकिएको शर्तहरुमा रहेर प्रतिवेदन तयार गर्नुपर्ने मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । कार्यदलको कार्यक्षेत्र दोहोरो स्वामित्वको बिबादित जग्गाको आवश्यक प्रमाण, कागजात संकलन गरी तथ्यांक संकलन र प्रतिवेदन तयार गर्ने कार्यमा मात्र सिमित हुने उहाँले बताउनुभयो । यसरी कार्य गर्दा सम्बन्धित सरोकारवालाहरुसंग कुनै प्रकारको कर, दस्तुर संकलन गर्न पाईने छैन ।

    मध्यविन्दु नगरपालिकाको विभिन्न वडा अन्तर्गत गर्ने साबिकका कोल्हुवा, तम्सरिया र प्रसौनी गा.वि.स. मा २०४२ सालमा भएको नापीमा भोक गरेको व्यक्तिको नाममा नभई अन्य व्यक्तिहरुको स्वामित्वमा हक कायम गरिएको गुनासो र निवेदनहरु नगरपालिकामा प्राप्त भएपछि नगर कार्यपालिकाको २०७९ पुस ३ गतेको निर्णय बमोजिम कार्यदल गठन गरिएको अधिकारीले बताउनुभयो । उहाँले कार्यदलले तयार गरेको प्रतिवेदन नगरपालिकाले आवश्यक र औचित्यको आधारमा सम्बन्धित निकायहरुमा पेश गर्ने बताउनुभयो । लामो समय सम्म विवाद रहदा त्यसको समाधानमा झन् कठिनाई हुन सक्ने कुरालाई ध्यानमा राखेर कार्यदल गठन गरिएको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकाको विभिन्न क्षेत्रमा स्थायी रुपमा बसोबास गरेका व्यक्तिहरुको नाममा हुनुपर्ने जग्गाहरु अन्य व्यक्तिहरुको नाममा दर्ता कायम रहेको छ । स्थानीयले नापी हुनुपूर्व नै जोतभोग गर्दै आएको जमिनमा जिल्ला भन्दा बाहिरका व्यक्तिहरुको नाममा जग्गा धनि पुर्जा बनाई बास्तविक जग्गावालाहरुलाई बञ्चीत गरिएको स्थानीयहरुको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution