• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ३०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पाेखरा महानगरले सुरु गर्‍यो सशुल्क पार्किङ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (३ साल अघि)
    parking-scaled

    Advertisement

    पोखरा ।पोखरा महानगरपालिकाले मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने उद्देश्यका साथ सशुल्क पार्किङ अभियान थालेको छ ।यसअघि महानगरपालिकाले माघ २३ गतेदेखि पोखराका मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । तर, तयारी नपुगेको भन्दै महानगरले उक्त निर्णय कार्यान्वयनका लागि केही दिनपछि सारेको छ ।यसअघिको निर्णय अनुसार सशुल्क पार्किङ अभियानको भने सोमबारबाट सुरुआत गरेको छ । महानगरले पार्किङ शुल्क नै तोकेर न्युरोडस्थित पुरानो चलचित्र हल पछाडिको खाली जग्गामा पार्किङ क्षेत्र बनाएको हो ।महानगरले तोकेको पार्किङ शुल्क अनुसार प्रतिघन्टा मझौला सवारी साधन उक्त क्षेत्रमा पार्किङ गरेवाफत ७० रुपैयाँ तिर्नुपर्ने हुन्छ । हलुका सवारी साधनले ५० र दुई पांग्रे सवारी साधनले १० रुपैयाँ उक्त क्षेत्रमा प्रतिघन्टा पार्किङ गरेवापत तिर्नुपर्ने हुन्छ ।पोखरा महानगरपालिका मेयर धनराज आचार्यले अहिले शुल्क प्रारम्भिक शुल्क रहेको बताए । उनले भने, ‘हामी यसको सुरुआती चरणमा छौं, यो प्रारम्भिक शुल्क हो, पछि हामी सबैसँग आवश्यक छलफल र सुझावपछि पुनः निर्णय गछौं ।’

    महानगरले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक सभागृहचोक, न्यूरोड, बीपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोक सडकखण्डमा माघ २३ देखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । उक्त क्षेत्रमा सडक छेउका सडकमा क्रमशः खाली गर्दै जाने मेयर धनराज आचार्यले बताए ।‘यस क्षेत्रमा एकदमै ट्राफिक जाम बढेको छ । यसलाई क्रमशः खाली गर्दै जाऊँ भन्ने हिसाबले वैकल्पिक पार्किङको व्यवस्था गरेका छौं । अर्को व्यवस्था नभएसम्मका लागि सभागृहमा पनि निशुल्क पार्किङको व्यवस्था गरेका छौं । प्रदर्शनी केन्द्रमा पनि हामी पार्किङको व्यवस्था गछौं,’ उनले भने ।मेयर आचार्यले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताए । ‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अब हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्नुपर्छ,’ मेयर आचार्यले भने, ‘त्यस कारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनुपरेको हो ।’

    पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको बेसमेन्टलाई पार्किङका लागि उपयोग गरिने मेयर आचार्यले बताए । मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गालाई समेत सम्बन्धित जग्गाधनीसँगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङकै लागि उपयोग गर्ने तयारीमा महानगर रहेको आचार्यको भनाइ छ ।पोखरा महानगरपालिका क्षेत्र भित्रको पार्किङलाई थप व्यवस्थित बनाउनका लागि सम्बन्धित सरोकारवालासँगको छलफलसमेत जारी रहेको बताए । महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानमा ५ सय बढी साना सवारी र ४ सय बढी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सक्ने क्षमता रहेको मेयर आचार्यले सुनाए ।विवरण अनुसार पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्र पुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा २ सय ५० गाडी र ३ सय ५० मोटरसाइकल पार्किङ गरेको पाइएको छ ।अन्डरग्राउन्ड खाली गरी पार्किङकै रुपमा प्रयोग गर्न ५ महिनाअघि महानगरपालिकाले ३५ दिने सूचना जारी गरिएको थियो । यो सूचना ५ महिना बित्दासमेत पूर्ण रुपमा कार्यान्वयन भएको छैन । तर, अधिकांश ठाउँमा अन्डरग्राउन्ड खाली भएर पार्किङकै रुपमा प्रयोग भइरहेको महानगरपालिकाको दाबी छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution