• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सरकारी बेवास्ताले चित्रवन रंगशाला वर्षाैदेखि अलपत्र, करोडौँ लगानी गयो खेर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार (३ साल अघि)
    download (1)

    Advertisement

    चितवन।सरकारी बेवास्ताका कारण भरतपुर महानगरपालिका–२० स्थित निर्माणाधिन राष्ट्रियस्तरको चित्रवन फुटबल रंगशाला अलपत्र परेको छ। रंगशालामा हालसम्म करिब १२०० मिटर मात्रै पक्कि पर्खाल निर्माण सम्पन्न भएको छ।साविक चित्रवन नगरपालिका हुँदा चित्रवन युवा तथा खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७४/७५ मा १० बिगाह क्षेत्रफलमा १ अर्ब ५३ करोड रुपैयाँ लागतमा १७ हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्नेगरी डिपिआर तयार गरेको हो ।

    रंगशाला निर्माण अभियानको क्रममा चितवन अन्तर्राष्ट्रिय समन्वय समिति गैरआवासिय नेपाली संघबाट ४ लाख ७२ हजार र चितवन सेवा समाज जापानबाट २ लाख रुपैयाँ प्राप्त गरी पर्खाल निर्माण कार्य थालनी भएको थियो। आव २०७५/७६ मा निर्माण कार्यको प्रारम्भिक चरणमा राष्ट्रिय खेलकुद परिषदले ५० लाख र आव २०७६/७७ मा चितवन विकास प्याकेजअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन भई पक्कि पर्खालको केहि संरचना निर्माण भएको हो ।हालसम्म भरतपुर महानगरको डेढ करोड र राष्ट्रिय खेलकुद परिषदको डेढ करोड रुपैयाँ र आव २०७७/७८ को भरतपुर महानगरपालिकाको थप बजेट २० लाखबाट करिब १२०० मिटर पक्कि पर्खाल निर्माण कार्य सम्पन्न भएको चित्रवन फुटबल रंगशाला समितिका सचिव टुकमान गुरुङले जानकारी दिए ।

    गत आव २०७८/७९ मा बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट बिनियोजन थियो । फूटबल र एथलेटिक्स क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको बिकास गर्ने उद्देश्यले यो रंगशाला निर्माणको काम थालिएको हो ।काठमाडौको दशरथ रंगशाला पछिको बैकल्पिक रंगशालाको रुपमा हेरिएको यो रंगशाला फुटबल पारखिहरुको लागि महत्त्वपूर्ण रंगशाला हुने अपेक्षा गरिएको थियो । तर रंगशाला निर्माण कछुवाको गतिमा जादै गर्दा केन्द्रिय सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा चितवनको खेल जगतमा निरासा छाएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution