• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुटवल – नारायणगढ सडक : सुरक्षा सामाग्रीबिनै जोखिम मोलेर काम गर्दै मजदुर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ६, बुधबार (३ साल अघि)
    IMG20230418150824_00-1024x461

    Advertisement

    मुक्ति तिवारी , नवलपरासी । बुटवल नारायणगढ सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले मजदुरहरूलाई सुरक्षा सामाग्री नदिई काममा लगाउने गरेको भेटिएको छ । कम्पनी वा काम लगाउने पक्षले सुरक्षा सामाग्री नदिँदा उनीहरू जोखिम मोलेर काम गर्न बाध्य छन् । आवश्यक सुरक्षा सामाग्री नहुँदा कामका बेला मजदुरहरूलाई दिनहुँ जसो सामान्य चोटपटक लाग्ने गरेको मजदुरहरू बताउँछन्। दिउँसो १२ बजेको समयमा खाली खुट्टा र चप्पलमै मजदुरहरू फलाममा काम गरिरहेका हुन्छन् । काम गर्दा मजदुरहरूले हेल्मेट,ज्याकेट,पन्जा,बुट र चस्मा लगायतका सुरक्षा सामाग्री प्रयोग गर्नु पर्ने भएपनी कम्पनीले मजदुरहरूलाई ती सामाग्री उपलब्ध गराएको छैन। सम्भावित जोखिम र दुर्घटनाको जोखिम मोलेर उनीहरू काम गरी रहेका छन्। चप्पल लगाएर खाली हात उनीहरू काम गरिरहेका छन् ।

    ‘हामी सबैलाई बुट पन्जा दिएको छैन, गाह्रो छ, माग्दा कम्पनीले दिँदैन, आफ्नै सामान्य सामान्य खालको जुत्ता लाएर आउँछौ’, फिल्डमा काम गरी रहेका एक मजदुरले भने । दैनिक ज्यालादारीमा काम गर्ने उनीहरू कम्पनीले कामबाट निकालिदिने डरले नाम खोल्न र पीडा भन्न डराउँछन् । कम्पनीले ओभर टाइमको पैसा समेत सबैलाई नदिएको मजदुरहरूको गुनासो छ। अनुगमन आउँदा मात्र कम्पनीका सुपरभाइजरले सुरक्षा सामाग्री प्रयोग गरेका केही मजदुरहरूलाई फिल्डमा राख्ने र अरूलाई नदेखिन भन्ने गरेको अर्का मजदुरको भनाई छ। ‘अनुगमन आयो भने बुट ज्याकेट र पन्जा नलाएकाहरू सबै जाओ भन्छन्। अनि हामी अनुगमन सकिएपछि मात्र आउँछौ’, ती मजदुरले भने । यता दाउन्नेदेखि बुटवल–पश्चिम् साइटका प्रोजेक्ट म्यानेजर शसाङ्क मिश्रले भने मजदुरहरूलाई सुरक्षा सामाग्री उपलब्ध गराइएको दाबी गर्नु भयो ।आफू प्रोजेक्ट म्यानेजरको रुपमा आएको केही दिन मात्र भएकाले थप बुझेर सुरक्षा सामाग्री उपलब्ध गराइने उहाँको भनाई छ । यो समाचार  onlineradionepal.gov.np बाट साभार गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution