• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रोजगारीका लागि एक महिनामा विदेशिन्छन् ६५ हजार नेपाली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ८, शुक्रबार (३ साल अघि)
    20220126030552_baideshik-rojgar-1-1024x585-1

    Advertisement

    काठमाडौं।पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।वैदेशिक रोजगार विभागका अनुसार २०७९ वैशाखदेखि चैतसम्म सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका हुुन्। यो संख्या विश्लेषण गरेर हेर्दा प्रत्येक महिना ६५ हजार र हरेक दिन दुई हजार १६६ जनाले श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको पाइएको छ।गत वर्ष वा २०७८ सालमा छ लाख ५१३ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालमा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। पछिल्लो दुई वर्षमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको तथ्यांक विश्लेषण गर्दा २०७८ सालको तुलनामा २०७९ सालमा एक लाख ६८ हजार १२२ जनाभन्दा बढीले श्रम स्वीकृति लिएको देखिन्छ।२०७८ सालको वैशाख, जेठ र असारमा क्रमशः २३ हजार ८५ जना, पाँच हजार ६७६ जना र २० हजार ६५८ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालको वैशाखमा ४५ हजार २८७ जनाले, जेठ महिनामा ६२ हजार ३४९ जना र असारमा ६१ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।

    विभागका अनुसार २०७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएकोमा सबैभन्दा धेरै कात्तिक महिनामा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम वैशाख महिनामा ४५ हजार ५६९ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेको संख्याा गएको वैशाखदेखि नै लगातार बढ्दै गएको विभागको तथ्यांकबाट पुष्टि हुन्छ।

    विभागका महानिर्देशक उमाकान्त आचार्यले २०७९ को वैशाख महिनादेखि नै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको संख्या लगातार बढेको बताए। नेपाली नागरिकमा कोरोनाको खोपमा पहुँच पुगेसँगै पछिल्लो पटक नेपाली श्रमिकको मलेसिया र खाडीका देशमा उच्च माग आएको उनको भनाइ छ। गएको चैत महिनामा ६१ हजार ४७९ जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया १६ हजार २६५, दोस्रोमा साउदी अरब ११ हजार ३६४, तेस्रोमा कतार ११ हजार २४९ ले श्रम स्वीकृति लिएको देखिन्छ।विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण नेपाल र नेपालीका श्रम गन्तव्य देशमा बन्दाबन्दी हुँदा आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत एक वर्षयता वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले नयाँ नै कायम गर्न थालेको छ।वैदेशिक रोजगार श्रमविज्ञ डा गणेश गुरुङले कोरोनाले सानादेखि ठूला उद्योग व्यवसाय बन्द भएर बेरोजगारी बढेका वेलामा वैदेशिक रोजगारीले गति लिएकै कारण केही हदसम्म देशको अर्थतन्त्रलाई थेगेको बताए। नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतका रूपमा रहेको वैदेशिक रोजगार विगतका दुई वर्षमा घटेको देखिए पनि अब यसले गति लिने उनको भनाइ छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution