• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा तीन वर्षमा दुई हजार बढीमा क्षयरोग सङ्क्रमण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २०, बुधबार (३ साल अघि)
    TB-tuberclosis

    Advertisement

    चितवनमा पछिल्लो तीन वर्षमा दुई हजार ७८८ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ ।आर्थिक वर्ष २०७७\०७८ देखि चालु आर्थिक वर्षको चैत महिनासम्ममा दुई हजार ७८८ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय चितवनका अधिकृत जयराम दुवाडीका अनुसार आर्थिक वर्ष २०७७\०७८ मा ८९३ जनामा सङ्क्रमण देखिएको थियो । जसमा भरतपुर महानगरपालिकाका ४७५ जना, रत्ननगरका ८७ जना, कालिकाका ९२ जना, खैरहनीमा ७४ जना, राप्तीमा ९१ जना, माडीमा ३१ जना र इच्छाकामनामा ४३ जनामा संङ्क्रमण देखिएको छ । यस आर्थिक वर्षमा सबै भन्दा बढी भरतपुर महानगरपालिकामा ४७५ जनामा सङ्क्रमण देखिएको छ ।आर्थिक वर्ष २०७८\०७९मा जिल्लामा एक हजार १९६ जनामा सङ्क्रमण देखिएको छ । जसमा भरतपुर महानगरपालिकामा ६२० जना, इच्छाकामनामा ११८ जना, कालिकामा ९२ जना, खैरहनीमा ९२ जना, राप्तीमा १३५ जना, माडीमा ५६ जना, र इच्छाकामनामा ४२ जनामा संङ्क्रमण देखिएको छ । यस आर्थिक वर्षमा सबै भन्दा बढी भरतपुर महानगरपालिकामा ६२० जनामा सङ्क्रमण देखिएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९\२०८० को चैत महिनासम्ममा ६९९ जनामा क्षयरोग देखिएको छ । जसमा भरतपुर महानगरपालिकामा ३५३ जना , रत्ननगर ८० जना ,कालिका नगरपालिकामा ६१ जना, खैरहनी नगरपालिकामा ६२ जना, राप्ती नगरपालिकामा ८२ जना, माडीमा ३५ जना र इच्छाकामनामा २६ जनामा संङ्क्रमण देखिएको छ । यस आवमा गत आवमा जस्तै महानगरमा बढी सङ्क्रमण देखिएको छ ।अधिकृत दुवाडीले जिल्लामा क्षयरोगका सङ्क्रमित नियन्त्रणको अवस्थामा रहेको नारायणी अनलाइनलाई जानकारी दिए । गत आर्थिक वर्षको तुलनाम यस आर्थिक वर्षमा सङ्क्रमित कम र नियन्त्रणमा रहेको उनको भनाइ छ । सङ्क्रमितले नियमित औषधिको सेवन गरिरहेको उनले जानकारी दिए । उनले प्रायजसो १५ देखि ५० र ६० वर्ष माथिका मानिसमा बढी यो सङ्क्रमण देखिने बताए । साथै बढी मात्रामा पुरुषमा यो सङ्क्रमण देखिने गरेको छ ।

    उनले भनेर्, दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनुलगायत लक्षण देखिए क्षयरोग भएको हुन्छ ।’ यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ । स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ । उनले क्षयरोगको सङ्क्रमण नियन्त्रणका लागि हरेक महिनामा स्वास्थ्यकर्मीलाई तालिम दिने, क्षयरोगसँग सम्बन्धित रहेर बैठक बस्ने र टोलटोलमा गएर जनचेतनामूलक कार्यक्रम गरिने बताए ।क्षयरोग कस्तो रोग हो त ?क्षयरोग विश्वभर फैलिएको संक्रामक रोग हो । यसलाई टीबी नामले पनि चिन्ने गरिन्छ । माइकोब्याक्टेरियाका विभिन्न स्ट्रेनका कारणले हुने भए पनि मुख्यतया माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग लागेको पाइन्छ । साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्यभागहरूमा पनि असर पु¥याउन सक्छ । यो रोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने उसले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावाहुँदै अर्को व्यक्तिमा सर्ने गर्छ । प्राय संक्रमणहरूमा लक्षणहरू देखापर्दैनन् त्यस्तो अवस्थालाई निस्क्रिय क्षयरोग (लाटन्ट ट्युबरक्लोसिस) भनिन्छ। करिब दसमा एक निस्क्रिय क्षयरोग बिस्तारै बढ्दै गएर सक्रिय हुन सक्छ । यदि समयमै उपचार नभएमा यसरी संक्रमित ५० प्रतिशत रोगीको क्षयरोगका कारणले मृत्यु हुन्छ ।लामो अवधिको खोकी, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु लगायत सक्रिय क्षयरोगका लक्षणहरू हुन् । अन्य अंगहरूमा संक्रमण भयो भने अन्य धेरै लक्षणहरू पनि देखापर्छन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution