• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भूमि आयोगको काम अगाडि बढाऊ : जिसस नवलपुर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २१, बिहिबार (३ साल अघि)
    343937946_255266550205186_5676982501478582588_n

    Advertisement

    विना न्यौपाने
    कावासोती । जिल्ला समन्वय समिति(जिसस) नवलपुरले जिल्ला भूमि आयोगलाई काम अगाडि बढाउन सहजीकरण गरेको छ । जिल्लाका स्थानीय तहका वडाध्यक्षहरु बीच अन्तरक्रिया गर्दै समस्याहरुको पहिचान गरी छिट्टो भन्दा छिट्टो भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अब्यवस्थित बसोबासीलाई जमिन ब्यवस्थापन गर्न तदारुकता देखाएको हो । जिल्ला आयोग आफै केही गर्ने भन्दा पनि प्रकृयागत सहजीकरण गर्ने हुँदा स्थानीय तहको सहयोग काम अगाडि बढाउने भएकाले आयोग र स्थानीय तहलाई निरन्तर जोड्ने काम जिल्ला समन्वय समितिले गरेको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले बताउनुभयो । आयोगले केही स्थानीय तहमा सहजीकरण समिति गठन गरिसकेको तथा प्रभावकारी काम थालनी भएपनि नवलपुरका सबै स्थानीय तहमा एउटै लयमा काम हुन नसकेको जिल्ला भूमि आयोगका अध्यक्ष तारापति खरेलले बताउनुभयो । स्रोत साधनको अभावले पनि चाहेजति काम हुन सकेको छैन अध्यक्ष खरेलले भन्नुभयो।

    जिल्लामा रहेका भूमि अधिकार संग सम्बन्धित संघ संगठन, पालिकाका प्रमुख संगको बसाइ पछि वडाध्यक्ष तहमा छलफल गरिरहेको जिसस प्रमुख बिश्वकर्माले बताउनु भयो । नवलपुरमा गुठीको जग्गामा बस्ने, बिद्यालयको जग्गामा बस्ने, त्यसैगरी जोतभोग एउटाको जग्गाधनी पुर्जा अर्कैको हुने समस्या बढी आएको छ त्यसलाइ आयोगको अधिकार क्षेत्र भित्र नभएपनि वडागत स्तरमा एउटा निकाश निकाल्ने र पालिका हुदै सरकारलाई सिफारिस गर्नुपर्ने कावासोती नगरपालिका वडा नं. ४ वडाध्यक्ष नारायण लोहनीले बताउनुभयो । समस्या छन् राजनैतिक नेतृत्वले आँट गर्नु पर्र्यो उहाँले भन्नुभयो — २०६३ सालमा सातदलले लालपुर्जा दिने भनेका हुन् तर अहिले सम्म हसौराको समस्या समाधान भएको छैन यहाँको समस्या छिट्टो समाधान होस् ।’
    नदी उकासको जग्गा छ , नक्सा फिल्ड बुक तयार भएका ठाउँको काम किन गरिदैन कावासोती नगरपालिका वडा नं. १७ का वडाध्यक्ष चिन्तामणी थनेतले भन्नुभयो । अन्तरक्रियामा कावासोती ११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले मध्यवर्तीको क्षेत्रले झन समस्या पारेको छ त्यहाँका बासिन्दालाई सहज हुने काम गर्नुपर्ने धारणा राख्नुभयो ।
    कावासोती नगरपालिका , हुप्सेकोट गाउँपालिका , मध्यविन्दु नगरपालिका र विनयी त्रिबेणी गाउँपालिकाका वडाध्यक्षहरु संग जिससले भूमि आयोग सहित अन्तरक्रिया गरको छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution