• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रेस चाैतारीकाे नेपालकै पहिलो भवन चितवनमा बन्दै, अध्यक्ष बस्नेतले गरे शिलान्यास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २२, शुक्रबार (३ साल अघि)
    inbound2946129944674978868

    Advertisement

    चितवन ।  श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. ११ वसेनीमा प्रेस चौतारीको आफ्नै जग्गामा भवनको शिलान्यास गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।
    प्रभु हाउजिग एण्ड प्रोर्पटी डिर्लस प्रा.लि.का केशव कार्कीले चौतारीलाई झण्डैं ७० लाख भन्दा बढि रकम पर्ने १० धुर जग्गा दान गरेका थिए । सो जग्गामा चौतारी चितवनले देशकै पहिलो भवन बनाउने काम अगाडि बढाएको चौतारी चितवनका अध्यक्ष पण्डितले बताए । भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले चौतारीले देशकै पहिलो आफ्नो भवन बनाउन लागेकोमा खुुसी ब्यक्त गर्दै चौतारी केन्द्रका तर्फबाट सहयोग जुटाउन सक्दो पहल गर्ने बताए । अध्यक्ष वस्नेतले नेपाली श्रमजीवी पत्रकारको हितरक्षा, आम सञ्चारसँग सम्बन्धित नीतिहरु निर्माणहरुको अगुवाई र पार्टी प्रचारको अभियानको नेतृत्व गरीरहेको चौतारीले भौतिक संरचना निर्माणपनि अभियानको रुपमा चलाउने बताए । कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, प्रेस चौतारीका महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, पत्रकार महासंघका सचिव सिर्जना अर्याल, महासंघ चितवन अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली लगायतले शुभकामना ब्यक्त गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले चितवन अध्यक्ष न्यौपानेले पार्टीका तर्फबाट १ लाख १ हजार २१, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले ५० हजार ५ सय ५०, चौतारीका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले ५० हजार, व्यावसायी बचन कार्कीले ५५ हजार ५ सय ५५ र पत्रकार महासंघ चितवना अध्यक्ष नारायण अधिकारीले एक ट्रिप ढुंगा उपलब्ध गराउने घोषणा गरे । साढे ३ तले भवनको कुल लागत १ करोड ३० लाख रहेको छ । भवनको भुईं तलामा कार्यालय भवन, दोस्रो तलामा हल, तेस्रो तलामा आवासिय कोठा र त्यसमाथि किचनसहितको संरचना रहने चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए । चौतारीले भवन निर्माणमा आर्थिक सहयोग जुटाउन गत कार्तिक ४ गते वृहत सांस्कृतिक तथा सांगितिक साँझको आयोजना गरेको थियो । भवन निर्माणका लागि ठेक्का सम्झौता भईं निर्माण कार्य अगाडि बढेको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए । २०८० साल भित्र भवन निर्माण गरिसक्ने लक्ष्यसहित थालिएको निर्माणमा सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष पण्डितले बताए । भवन निर्माणका लागि अलग्गै खाता खोलेर विभिन्न समितिहरु गठन गरिएका छन् । भवन निर्माणका लागि शंकर अधिकारीको संयोजकत्वमा लेखा समिति, संस्थापक एवम् पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु छिमेकीको संयोजकत्वमा सल्लाहकार समिती, तिलकराम रिमालको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution