• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लखनउलाई हराएपछि गुजरात आईपीएलको प्लेअफ नजिक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २४, आईतबार (३ साल अघि)
    Mohit-Sharma-Rasid-khan

    Advertisement

    २४ वैशाख, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिगमा आइतबार लखनउ सुपर जायन्ट्लाई ५६ रनले पराजित गरेको छ ।सिजनको आठौं जितपछि शीर्ष स्थानको गुजरातले ११ खेलबाट १६ अंक जोडेको छ र दोस्रो स्थानको चेन्नाई सुपर किंग्समाथि ३ अंकको अग्रता समेत बनाएको छ ।पराजित लखनउको ११ खेलबाट ११ अंक छ र तेस्रो स्थानमै छ । ब्याटिङमा दुई ओपनर शुभमन गिल र ऋद्दिमन शाह तथा बलिङमा मोहित शर्मा चम्केपछि गुजरातले लखनउमाथि सानदार जित निकालेको हो ।गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा २२८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।पहिलो विकेटका लागि कायल मेयर्स र क्वेन्टन डे ककले ८८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि राम्रो साझेदारी बनाउन सकेन । कायल मेयर्स ३२ बलमा ४८ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।लखनउका लागि सर्वाधिक ७० रन बनाएका डेककले ४१ बल खेल्दा ७ चौका र ३ छक्का प्रहार गरे ।

     

    यी दुई बाहेक दोहोरो अंकमा रन जोडेका आयुष बदोनीले २१ रदिपक हुडाले ११ रन बनाए । गुजरातका मोहित शर्मनले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामी, नुर अहमद र रासिद खानले समान एक विकेट लिए ।त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो ।ओपनरद्वय गिल र ऋद्दिमन शाहले पहिलो विकेटका लागि १२.१ ओभरमा १४२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । गिलले अविजित ९४ रन बनाए । उनले ५१ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरे ।४३ बल खेलेका ऋद्दिमनले १० चौका र ४ छक्का मदतमा ८१ रन बनाए ।कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २५ रन जो८ । डेभिड मिलरले १२ बलमा अविजित २१ रन बनाए । ८ बलर प्रयोग गरेका लखनउका लागि मोहसिन खान र आभेष खानले १-१ विकेट लिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution