• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पाकिस्तानमा हिंसात्मक बन्दै प्रदर्शन, ८ जनाको मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २८, बिहिबार (३ साल अघि)
    pakistan

    Advertisement

    काठमाडौँ, वैशाख २८–

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भड्किएको हिंसामा आठ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढीलाई पक्राउ गरिएको छ । खानलाई भ्रष्टाचार गरेको आरोपमा गत मंगलबार पक्राउ गरिएको हो । खानलाई भ्रष्टाचार गरेको आरोपमा गत मंगलबार पक्राउ गरिएको हो ।खानलाई पक्राउ गरिएपछि उनका समर्थकहरूले देशभर हिंसात्मक प्रदर्शन सुरु गरेका छन् । हिंसात्मक प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा ८ जनाको मृत्यु भएको र १ हजारभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रदर्शन हिंसात्मक बन्दै गएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार राति देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले हिंसात्मक प्रदर्शनमा नगर्न र सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने कडा चेतावनी दिएका छन् ।

     

    उनले हिंसात्मक प्रदर्शन गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् । खान पक्राउ परेपछि उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफका अन्य नेताहरूमाथि पनि धरपकड सुरु भएको समाचारमा जनाइएको छ ।तेहरिक ए इन्साफ पार्टीका वरिष्ठ नेता शाह महमुद कुरेशीलाई पनि पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शाह महमुद कुरेशी पाकिस्तानका पूर्व विदेश मन्त्री पनि हुन् । खान पक्राउ परेपछि कुरेशीले आफ्ना समर्थकलाई प्रदर्शनमा ओर्लन सार्वजनिक आव्हान गरेका थिए ।कुरेशीले इमरान खानको जीवन खतरामा परेको टिप्पणी पनि गरेका थिए । खान पक्राउ परेपछि आक्रोशित बनेका उनका समर्थकले थुप्रै सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि सेनाहरू सार्वजनिक सम्पत्तिको सुरक्षामा खटिएका छन् ।७० वर्षीय खान पूर्व क्रिकेटर पनि हुन् । उनी पाकिस्तानका २२औँ प्रधानमन्त्री हुन् । उनी सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए । पाकिस्तानमा यसै वर्षको अन्त्यमा आम निर्वाचन हुँदैछ । खानले भने आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप निराधार भएको दाबी गर्दै आएका छन् । उनले प्रतिशोध साँध्नका लागि आफूमाथि यस्तो आरोप लगाइएको बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution