• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आज देखिने छैन जून, के हो कालो चन्द्रमा?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ५, शुक्रबार (३ साल अघि)
    Black-Moon

    Advertisement

    काठमाडौं।आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ । आखिर चन्द्रमा कालो कसरी हुनसक्छ?  के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्नसक्छ रु कालो चन्द्रमाका पछाडिको विज्ञान के हो?हुनत कालो चन्द्रमा नामाकरणको कुनै वैज्ञानिक अर्थ छैन र यो नामसँग खगोल विज्ञानको कुनै सम्बन्ध पनि छैन । यसपटक आकाशमा देखापर्ने यस्तो चन्द्रमालाई आमरुपमा मौसमी कालो चन्द्रमा भनिन्छ ।यो सिजनको चार नयाँ चन्द्रमामध्ये यो तेश्रो नयाँ चन्द्रमाको रुपमा रहेको छ । हरेक ३३ महिनामा यस्तो परिघटना हुने बताइन्छ ।

    पृथ्वीको खगोलीय ऋतु हरेक सोल्सटिसमा सुरु भएर सम्पातमा सकिन्छ । अहिले उत्तरी गोलार्धमा वसन्त ऋतुको समय हो भने दक्षिणी गोलार्धमा हेमन्त ऋतु हो । यसको सुरुवात भर्नल इक्विनक्स अर्थात् सम्पातसँगै गत मार्च २० बाट भएको हो । सोही दिन नयाँ चन्द्रमा निस्किएको हो ।नयाँ चन्द्रमा हरेक २९.५ दिनमा निस्किन्छ अर्थात् उक्त अवधिमा चन्द्रमाले पृथ्वीको एकपटक परिक्रमा गर्दछ ।

    गर्मीयाममा पर्ने सोल्सटिस अर्थात् जुन २१ आउन अझै धेरै समय बाँकी छ । यो सिजनमा नयाँ चन्द्रमा निस्किने मिति २१ मार्च, २० अप्रिल, १९ मे र १८ जून हो । अर्थात् शुक्रबार निस्किने सिजनको तेश्रो चन्द्रमा ब्लाक मून हो ।कालो चन्द्रमा अर्थात् ब्लाक मून चन्द्रमासँग सम्बन्धित विभिन्न घटनाहरु भन्दा फरक हुन्छ । जसरी ब्लू मून एउटा पूर्णचन्द्रको रुपमा हुन्छ भने यस्तै चन्द्रमा कतिपय बेला ब्लाक मून बन्दछ । यो हरेक ३२ महिनामा एकपटक हुन्छ ।कुनै महिनामा नयाँ चन्द्रमा अर्थात् पूर्णिमा नभएको बेलामा पनि ब्लाक मून निस्किन्छ । यस्तो चाहीँ केवल फेब्रुअरीमा मात्रै हुन्छ । किनकि यो महिना दिनको हिसाबले छोटो हुन्छ र आमरुपमा केवल २८ दिनको मात्रै रहन्छ । यो महिनामा ब्लाक मून पाँच वा दशको फरकमा देखा पर्दछ ।

    अँध्यारो चन्द्रमा यसकारण आकाशमा देख्न सकिँदैन किनकि चन्द्रमाको जुन चम्किलो हिस्सा हामीले दैनिक रुपमा देखेका हुन्छौँ त्यो अँध्यारो भागतर्फ पर्दछ । यसको अर्थ रातमा चन्द्रमा नहुने भन्ने होइन ।

    च्बचभ द्यबिअप ःययलतर चम्किलो भाग पछाडिपट्टि परेसँगै चन्द्रमामा कम प्रकाश हुनाले आकाशका झलमल्ला ताराको प्रकाशले चन्द्रमालाई देख्न गाह्रो हुन्छ । त्यसैले यदि तपाइँलाई अन्धकार रातमा धेरै ताराहरु आकाशमा हेर्न मन छ भने १९, २० र २१ मे को रात निकै उत्तम मौका हुनेछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution