• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सहकारीको रकम तिर्न नसकेपछि मेयर देवकुमार नेपाली सम्पर्कविहीन, छोरा बैंकिङ कसुरमा फरार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ७, आईतबार (३ साल अघि)
    mayor-dhorpatan1684653297

    Advertisement

    आइतबार।काठमाडौं। सर्वसाधारणको अर्बौं रकम संकलन गरेर निजी घरजग्गामा लगानी गरेर रकम हिनामिना गरेका इमेज सहकारीका संस्थापक देवकुमार नेपालीले सर्वसाधरणको रकम फिर्ता गर्न नसकेपछि शुक्रबारदेखि सम्पर्कविहिन भएका छन्। नेपाली बागलुङ ढोरपाटन नगरपालिकाका मेयर हुन्।इमेज सहकारीमा ८ सय बढी सेयर सदस्यको झन्डै १ अर्ब बढी बचत थियो। त्यो रकम दुरुपयोग गर्दै मेयर नेपालीले बागलुङ, पोखरा र काठमाडौंमा व्यक्तिगत घरजग्गा खरिद गरेका थिए।ती घरजग्गाबाट पनि मेयर नेपालीले प्रभु बैंक, ग्लोबल बैंक, नेपाल इभेस्टमेन्ट मेगा बैंक र गरिमा बैंकबाट झन्डै ५० करोड रुपैयाँबराबर कर्जा लिएका छन्। इमेज सहकारीका नाममा पनि ३५ करोडको कर्जा लिएको कर्जा सूचना केन्द्रको तथ्यांकमा देखिन्छ।

    िबागलुङका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० रोशनीकुमारी श्रेष्ठले इमेज सहकारीका संस्थापक देवकुमार नेपाली सम्पर्कविहीन भएको र फरार भएको भन्दै प्रशासनमा निवेदन परेको क्यापिटल नेपाललाई जानकारी दिइन्।त्यस्तै नेपाली आफैंले पनि ईलाका प्रशासन कार्यालय बुर्तिबाङमा पनि ‘आफू उपचारका लागि बाहिर जानुपर्ने भएकाले धनजनको सुरक्षा गरिपाउँ’ भन्ने निवेदन दिएको सिडिओ श्रेष्ठले बताइन्।

    मेयर नेपालीका छोरा सन्तोष नेपालीले डेढ करोड रकम तिर्न नसकेपछि थापा मोटर्स प्रालि पोखराले केही महिनाअघि ‘चेक बाउन्स’ मा निवेदन दिएको थियो। निवेदनपछि बैंकले सन्तोष नेपालीलाई कालोसूचीमा राखेको छ भने उनी पनि फरार छन्। चेक बाउन्सलाई पछिल्लोपटक बैकिङ कसुरका रूपमा लिने गरिन्छ।इमेज सहकारी गत महिना समस्याग्रस्त भएपछि संस्थापक अध्यक्ष देवकुमार नेपालीले व्यक्तिगत सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए।तर, उनका सबै सम्पत्ति बैंकमा धितोका रूपमा छन्। रकम फिर्ता माग्न जानेलाई उनले मूल्यांकनभन्दा बढी रकम भनेर घर तथा जग्गा लिन अनुरोध गर्दै आइरहेका थिए।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution