• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जापानमा हराइरहेकी चितवनकी आरतीको शव समुन्द्री किरानमा भेटियो, शव ल्याउन सहयोगको अपिल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (३ साल अघि)
    Arati-Khanal-chitwan-1

    Advertisement

    चितवन।जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ ।मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो । ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परीक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको आरतीको भिनाजु हरिप्रसाद न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ के कारणले घटना घट्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीको अन्तिम रिपोर्ट आएको छैन । सबै अनुसन्धान नसकिएसम्म प्रहरीले केही भन्दो रहेनछ ।’एनआरएन जापानकी प्रतिनिधि संगिता अधिकारीलाई भेट्न आरतीकी आमा राधिका खनाल अहिले काठमाडौमा छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनको शवलाई चितवन ल्याउन सबैको सहयोग आवश्यक पर्ने परिवारले जनाएको छ । भिनाजु न्यौपानले भने, ‘ अहिले परिवार सबै विक्षिप्त रहेकोले शवलाई के गर्ने कसरी नेपाल ल्याउने भन्ने केही निर्णय गर्न नै सकेको छैन । सबैको सहयोग र पहलको आवश्यकता पर्छ ।’
    आरती हराउनुभन्दा एक दिन अघिमात्र परिवारसँग सम्पर्क भएको थियो । आरतीको आमाले नारायणी अनलाइनलसँग कुराकानी गर्दे सुरुमा उनले राम्रोसँग काम गरिराखेको भए पनि पछिल्लो समयमा पढ्न भने कठिन रहेको बताउने गरेको जानकारी दिइन् । उनले भनिन्, ‘वैशाख १५ गते क्याम्पसको शुल्क तिर्नुपर्छ भनेकी थिइन् । काम गर्न नसके पैसा पठाइदिन्छु भनेको थिएँ । गएको ऋण तिर्नुपर्छ भन्ने कुनै टेन्सन दिएका थिएनौं ।’

    अप्रिल २१ मा खनालको कोठाबाट करिब २० किलोमिटर टाढा रहेको समुन्द्री किनारामा उनकै हुलियासँग मिल्ने शव फेला परेपछि प्रहरीले अनुसन्धानको घेरालाई साँघुरो बनाउँदै डीएनए परीक्षणका लागि अस्पतालमा लगेको थियो । सोही शव नै बेपत्ता खनालको रहेको पुष्टि भएको एनआरएनए जापानलाई जानकारी गराएको थियो ।प्राप्त शवको के कारणले मृत्यु भएको हो भन्ने कारण खुलाइएको छैन । शवको प्रकृति अनुसार पानीमा डुबेर मृत्यु भएजस्तो देखिएको बताइएको छ । शवको नजिकै खनालले प्रयोग गर्ने गरेको साइकलको चाबी र साथबाट करिब ९ हजार  येन फेला परेको बताइएको छ ।खनालको परिवारले आफ्नो छोरीको मृत्युको कारण हत्या भएको हुनसक्ने दाबी गर्दै कानुनी प्रक्रियाका लागि आवश्यक पहल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध गरेका छन् । जापानको ओशाका सिटीको इकोनो कु काट्सुयामा कित्ता १–३–२ मा बस्ने आरती विद्यार्थी भिषामा एक वर्षअघि जापान आएकी थिइन् ।

    बेपत्ता खनालको परिवारले आवश्यक खोजी कार्यको लागि एनआरएनए जापान र जापानका लागि नेपाली दूतावासलाई जिम्मेवारी दिएको थियो । एनआरएनए जापानले जापान प्रहरीसँगको समन्वयमा खोजतलास कार्यलाई तीव्रता दिएको थियो ।

    परिवार नेपाली दूतावासलगायत सरोकारवाला निकायसँगको आवश्यक समन्वयमा छलफल गरी निजको अन्त्येष्टि गरिने एनआरएनए जापानले जनाएको छ । उनी एक वर्ष पहिले चितवनका अकारुई एजुकेशन कन्सल्टेन्सीबाट जापान गएकी थिइन् । कन्सल्टेन्सीका सञ्चालक प्रज्वल पौडेलले कन्सल्टेन्सीको पेजमा आरतीको फोटो सेयर गर्दै सो कुरा जानकारी गराएका थिए । उनले जापानमा भएकाहरुले आरतीको खोजी गरिदिन आग्रह गरेका थिए ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution