काठमाडौँ ।हिजो नयाँ रेकर्ड कायम गरेको सुनको भाउने आज पनि नयाँ रेकर्ड कायम गरेको छ । हिजो एक हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो।
आज सुन प्रतितोला १ लाख १२ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]